
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई जबरजस्ती करणी तथा...
पुरा पढ्नुहोस्नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आजदेखि ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर खुला भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण सेयर निष्कासन गरिएको हो । आवेदन माघ ६ गतेसम्म दिन सकिनेछ । सर्वसाधारणले कुल सात करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । आइपीओ भर...
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । भारतको तीनदिने भ्रमणका पराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली प्रस्थान गरेका हुन् । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम...
पुरा पढ्नुहोस्अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । &...
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पर्यटक आकर्षित गर्न भन्दै ११ तले भ्यूटार निर्माण हुने भएको छ । प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा काँकडभिट्टामा भ्यूटावर बनाउन थालिएको हो । बिहीबार प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी,...
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । ...
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको जनाएको छ । अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाको खोपमा आफ्नो पहुँच जमाउँदै आएको उ...
पुरा पढ्नुहोस्झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा गुल्मीको ईश्मा गाउँपालिका—३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर मुखियाको मृत्यु भएको । अन्य २ जना घाइते भएका छन् । झारफुक गर्ने रेसुंगा नगरपालिका—१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका—६ अर...
पुरा पढ्नुहोस्कमलपोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै पोखरीको संरचना बनाउन लागेको बताएको छ । पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ...
पुरा पढ्नुहोस्तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले हत्या गरेका नेपाली कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन हिंडेका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण (फोर्स ल्याण्डिङ) गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit