Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बाँकेका राअवि सूचक हत्या प्रकरणः दुई अनुसन्धान टोली हत्यारा खोज्न फिल्डमा

४ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक तथा स्थानिय नेकपा नेताका छोरा प्रविन थापा मगरको हत्या अनुसन्धानका लागि बाँके प्रहरीले डीएसपी र इन्स्पेक्टरको कमाण्डमा दुईवटा अनुसन्धान टोली बनाएर फिल्डमा खटाएको छ ।    बाँके प्रहरीले प्रविन हत्याको प्राविधिक बिश्लेषणका साथै घटनाको दिन र त्यसअघिक...

पुरा पढ्नुहोस्

सर्वोच्च र सरकारको एउटै स्वर : हामीले भेटेका छैनौं

४ बर्ष अगाडि

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको अदालतले स्पष्ट पारेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुको प्रधानमन्त्री ओलीसँग भेट नभएको जनाएको हो ।    सर्वोच्चले जारी गरेको विज्ञप्तिमा संवैधानिक ‘इजलासका न्यायाधीश सपना मल्लसहित चार न्या...

पुरा पढ्नुहोस्

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् ।    कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आइतबार आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले...

पुरा पढ्नुहोस्

सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

४ बर्ष अगाडि

निर्वाचन आयोगले आज सर्वदलीय छलफल आयोजना गर्ने भएको छ । आयोगले आफ्नै कार्यालयमा दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको हो ।   सरकारले घोषणा गरेको वैशाख १७ र २७ को प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोगले दलहरुलाई बोलाएको जानकारी दिएको छ ।    संघीय र प्रदे...

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि विषयकेन्द्रित बहस हुँदै

४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज विषयकेन्द्रित बहस हुने भएको छ । यसअघि रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने कि बृहत् पूर्ण इजलासमा हुने भन्नेबारे बहस भएको थियो ।    तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको न्यायाधीशको टोलीले गत शुक्र...

पुरा पढ्नुहोस्

पहिलो र दोस्रो श्रीमानबीच झडप, गर्भवती महिला घाइते

४ बर्ष अगाडि

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।        पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...

पुरा पढ्नुहोस्

ओलीलाई पार्टी सदस्यबाटै हटाउने दाहाल—नेपाल पक्षकोे तयारी

४ बर्ष अगाडि

नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्रीको भारत भ्रमण सन्देहपूर्ण, सरकारी सञ्चारमाध्यमको चरम दुरूपयोग : दाहाल—नेपाल

४ बर्ष अगाडि

नेकपाको दाहाल—नेपाल पक्षले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण सन्देहपूर्ण भएको जनाएको छ । उक्त पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको एवम् संविधान विपरीतका काम गर्दै सरकार काम चलाउरुपमा रहेको हालको समयमा भारत भ्रमण गरी वार्ता आरम्भ गर्...

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमै

४ बर्ष अगाडि

प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने कानुन व्यवसायीहरुको माग सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।   ‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहत् पूर्ण इजलास...

पुरा पढ्नुहोस्

खराब मौसमले तराईका जिल्लामा उडान अवरुद्ध

४ बर्ष अगाडि

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराईमा हुने आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनसँगै विशेष गरी हुस्सु र कुहिरोका कारण उडान गर्न असम्भव भएको हो ।   विमानस्थल कार्यालयका अनुसार आज बिहानदेखि तराईका कुनै पनि जिल्लामा उडान हुने सकेको छैन । जनकपुर, सि...

पुरा पढ्नुहोस्