Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

दीप बस्न्यातको मुद्दामा फाइल झिकाउने आदेश

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा विशेष अदालतमा पेश भएका प्रमाणहरु झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सोमबार उक्त आदेश दिएको हो ।   ललिता निवास प्रकरणमा मुछिएका बस्न्यात हाल पुर्पक्षका लागि थ...

पुरा पढ्नुहोस्

बेलायतबाट आएका ३ नेपालीमा नयाँ कोरोना संक्रमण पुष्टि

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखापरेको जनाएको हो ।    मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा उक्त भाइरस...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरण : अख्तियारका पूर्वप्रमुख बस्न्यातको मुद्दामा सुनुवाइ हुँदै

४ बर्ष अगाडि

ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा आज सुनुवाइ तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्नेतको मुद्दाको पेसी तोकिएको हो ।   हाल बस्न्यात विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्...

पुरा पढ्नुहोस्

प्रदेश १ का तीन सांसदको कित्ता परिवर्तन, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिने

४ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका केही प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिने भएका छन् ।    पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका प्रदेश सांसदहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका...

पुरा पढ्नुहोस्

जुम्लामा तालिका नै सार्वजनिक गरेर लोडसेडिङ

४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । केन्द्रले आइतबार तालिका सार्वजनिक गरेर लोडसेडिङको जानकारी दिएको हो ।   तालिका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म...

पुरा पढ्नुहोस्

सेनामा सिपाहीको पेन्सन १६ वर्षमा, कसको कति वर्ष ? (पत्रसहित)

४ बर्ष अगाडि

नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपट संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो ।    नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख  २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्...

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु

४ बर्ष अगाडि

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।        आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३...

पुरा पढ्नुहोस्

मोतीलाल दुगड मन्त्री सरहकै सुविधामा प्रधानमन्त्रीका सल्लाहकार 

४ बर्ष अगाडि

सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।    केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका  दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्‍को बैठकले विशेष आर्थिक...

पुरा पढ्नुहोस्

यसरी हुन्छ अनलाइनमा ठगी, हेर्नुहाेस ललितपुर प्रहरीकाे अनुसन्धानमा खुलेकाे रहस्य

४ बर्ष अगाडि

ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने भन्दै ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर घर भएका प्रमोद साह र सोही जिल्लाका बहुदरमाइ घर भएका मेवालाल साह छन् ।   दुवैले फेसबुकमा कम्प्युटर, मोबाइल, घडी र ल्यापटप बजार मूल्यभन्दा सस्त...

पुरा पढ्नुहोस्

सम्बन्धमा अझै ‘तिक्तता’ रहेको भारतीय सन्देश

४ बर्ष अगाडि

गत बिहीबार ३ दिने भारत भ्रमणका लागि गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या, ईपिजी प्रतिवेदन र कोरोना खोपका बारेमा भारतसँग प्राथमिकताका साथ छलफल गरिने बताएका थिए ।    पछिल्लो समय नेपालका लागि टाउको दुखाइ बनेका यी विषयमा लामो समयपछि मन्त्रीस्तरीय भारत भ्रमणले केही प्रभावक...

पुरा पढ्नुहोस्