Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

प्राध्यापकमाथि कुटपिट गर्ने आरआरका विद्यार्थी निष्कासित

३ बर्ष अगाडि

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरी प्राध्यापकमाथि हातपात गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ ।    यही पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला हलमा प्रवेश गरी सोही क्याम्पसका स्नातक तह दोस्रो वर्षका विद्यार्थी कुवेर जो...

पुरा पढ्नुहोस्

रेञ्जर गणका हवल्दार उत्तरले उज्जवल भविष्यको प्रलोभनमा उपचार नपाई ज्यान गुमाए 

३ बर्ष अगाडि

उनी नेपाली सेनाको विशेष फौज अन्तरगत रेञ्जर गणका हवल्दार थिए । भैरबनाथ गणमा रहेका समयमा उनी अवकाश भए । हतियार चलाउन विशेष पोख्त उनी अवकाश जीवन परिवारसँग बिताउने र यत्तै केही सानो उद्यम गर्ने सोचमा थिए ।    नेपाली सेनाका हवल्दार उत्तरबहादुर कार्कीको परिवारले कल्पनासम्म गरेको थिएन । उ...

पुरा पढ्नुहोस्

उपत्यका कमाण्ड र बाहिनीको निरीक्षणमा प्रधानसेनापति शर्मा 

३ बर्ष अगाडि

प्रधानसेनापति  प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।      निरीक्षण भ्रमणकाक्रममा उनले  क...

पुरा पढ्नुहोस्

बढी शुल्क लिने मेडिकल कलेजको अनुसन्धान गर्न संसदीय समितिको निर्देशन 

३ बर्ष अगाडि

शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।      प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसे...

पुरा पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दामा सरकारलाई कारण देखाउन आदेश

३ बर्ष अगाडि

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।     शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...

पुरा पढ्नुहोस्

नेपाली सेनाका २१० जना कंगो प्रस्थान

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक  त्यसतर्फ प्रस्थान गरेका छन् ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच सुरक्षा बैठकमा यी एजेण्डामा भयो सहमति 

३ बर्ष अगाडि

नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार बाँकेको नेपालगञ्जमा  काउण्टर पार्टस मिटिङ सम्पन्न भएको छ ।     उक्त बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने निर्णय गरेको थियो । नेपालगञ्जमा बुधबार सम्पन्न न...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका एसएसपी श्रेष्ठ र ठाकुर बने डाक्टर डीआइजी 

३ बर्ष अगाडि

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।    प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्...

पुरा पढ्नुहोस्

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान प्रक्रिया स्थगित

३ बर्ष अगाडि

नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उनले बताए ।  &nb...

पुरा पढ्नुहोस्

जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुल्नुपर्छ : राजेन्द्र लिङदेन 

३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सुचारु गराउन पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् ।     अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सुचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभ...

पुरा पढ्नुहोस्