Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

यी हुन् मन्त्रिपरिषदका आठ निर्णय

३ बर्ष अगाडि

सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिदाबारे जानकारी दिएका हुन् ।   उनका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक...

पुरा पढ्नुहोस्

चितवनबाट पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

३ बर्ष अगाडि

नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।      यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेस...

पुरा पढ्नुहोस्

संघीय प्रहरी इकाइ लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला

३ बर्ष अगाडि

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।      ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...

पुरा पढ्नुहोस्

आफ्नो जन्ममितिबारे विवाद उठेपछि सर्वोच्चकी न्यायाधीश खड्काले दिइन् स्पष्टीकरण

३ बर्ष अगाडि

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति आफूले नसच्याएको स्पष्टीकरण दिएकी छन् । आफ्नो जन्ममितिबारे विवाद भएपछि न्यायाधीश खड्काले विज्ञप्ति जारी गर्दै आफूले नभई न्याय परिषदले गल्ती गरेको जनाएकी हुन् ।    न्यायाधीश कार्कीको दुईटा जन्ममिति सार्वजनिक भएपछि उनी विवादमा तानिए...

पुरा पढ्नुहोस्

अनुभवी र युवा निर्वाचित कांग्रेसमा देउवा नेतृत्वको यस्तो छ पूरा टिम

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले अनुभवी र युवा गरी दुई थरी नेतृत्वले युक्त भएको कांग्रेस पदाधिकारीको नयाँ टिम निर्वाचित गरेको छ ।    कांग्रेसको सभापतिमा यसअघिकै सभापति शेरबहादुर देउवा दोहारिए पनि महामन्त्रीमा भने कांग्रेसमा तेस्रो पु...

पुरा पढ्नुहोस्

चिनियाँ कार्यक्रमसँग जोडिएका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर अमेरिकामा दोषी ठहर

३ बर्ष अगाडि

हार्वर्ड विश्वविद्यालयका एक प्राध्यापकलाई अमेरिकामा दोषी ठहर गरिएको छ । चीनले सञ्चालन गरेको भर्ती कार्यक्रमसँग आफ्नो सम्बद्धताबारे अमेरिकाका संघीय अधिकारीहरुसँग झूठ बोलेको आरोपमा दोषी ठहर गरिएको हो ।    अमेरिकाको बोल्टनस्थित संघीय कोर्टमा पाँच दिनसम्म यस आरोपमा सुनुवाइ चलेको थियो । ह...

पुरा पढ्नुहोस्

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जका १९ गैंडा मरे

३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा...

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी  

३ बर्ष अगाडि

नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव विजयी भएका छन् । नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका प्रदेश २  संसदिय दलका  नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णाप्रसाद यादव विजयी भएका हुन् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरे । ...

पुरा पढ्नुहोस्

एनआरएनलाई नेपालमा 'फरेन करेन्सीमा फिक्स डिपोजिट' को सुविधा, यसरी गर्न सकिने 

३ बर्ष अगाडि

अमेरिकास्थित नेपाली दूतावासले नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार गैर आवासिय नेपालीहरुले नेपालमा विदेशी मुद्रामा मुद्दत्ती खाता खोल्न सक्ने सुविधा सहितको सूचना जारी गरेको छ ।    दूतावासले यो सुविधा अनुसार निक्षेपकर्ताहरुले आफु बसेको देशबाट त्यही देशको मुद्रा जम्मा गर्न सक्ने र त्...

पुरा पढ्नुहोस्

भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छः  आयुक्त चन्द

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।    बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशास...

पुरा पढ्नुहोस्