Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सेना र प्रहरीबाटै मानवअधिकार उल्लंघन र गैरन्यायिक हत्या : ह्युमन राइट्स

३ बर्ष अगाडि

दण्डहीनताको संस्कृतिका कारण नेपालमा गत वर्ष सन् २०२१ मा पनि गम्भीर किसिमका मानवअधिकार उल्लंघनका घटनाहरु भएको एक प्रतिवेदनले जनाएको छ ।    मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले विश्वभरको मानवअधिकारको अवस्था विश्लेषण गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकारको अवस्था कमज...

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

३ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...

पुरा पढ्नुहोस्

सशस्त्र नियमावली संशोधन प्रस्ताव, बढुवा, अवकाश र निवृत्तिभरणमा परिवर्तन गरिँदै

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) ले आफ्नो नियमावली संशोधन गर्ने तयारी गरेको छ । बढुवा, अनिवार्य अवकाश, निवृत्ति भरणलगायत विषयमा एपीएफले नियमावलीमा भएका प्रावधानलाई संशोधन गर्न लागेको ।    स्रोतका अनुसार सशस्त्र मुख्यालयले संशोधन गर्नुपर्ने नियम, उपनियमहरु तयारी पारी गृह मन्त्रालयमा बुझाउने...

पुरा पढ्नुहोस्

नेपालमा भ्रष्टाचारको अवस्था उस्तै, ट्रान्सपरेन्सीको सूचकांकमा यथास्थानमा 

३ बर्ष अगाडि

नेपाल सन् २०२१ मा भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा यथास्थानमा रहेको छ । अघिल्लो वर्ष १०० मा ३३ अङ्क पाएर ११७ औं स्थानमा रहेको नेपाल गत वर्ष पनि सोही स्थानमा रहेको हो ।    ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्ने भ्रष्टाचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष...

पुरा पढ्नुहोस्

केशर महललाई व्यापारिक प्रयोजनमा लगाउन चलखेल

३ बर्ष अगाडि

वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएको आज सरकारी सञ्चारमाध्यम गोरखापत्रमा पत्रकार प्रकृति अधिकारीले समाचार लेखेका छन्...

पुरा पढ्नुहोस्

सेनाका छनोट परीक्षा अनिश्चितकालका लागि स्थगित

३ बर्ष अगाडि

नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनोट परीक्षा कार्यक्रमहरु स्थगन गरेको छ । माघ ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगन गरिएको हो ।   कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा समेत द्रुत गतिमा फैलिरहेको कारण ती कार्यक्रमहरु स्थगन गर्नुपरेको...

पुरा पढ्नुहोस्

अमेरिकी र कतारी विदेशमन्त्रीबीच फोनवार्ता, अफगानिस्तान र युक्रेनका बिषयमा छलफल 

३ बर्ष अगाडि

अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ ।      अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् ।     उनल...

पुरा पढ्नुहोस्

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु 

३ बर्ष अगाडि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ ।     अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि ख...

पुरा पढ्नुहोस्

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश 

३ बर्ष अगाडि

पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् ।   यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् ।  ...

पुरा पढ्नुहोस्

बालकुमारीको मूर्तिखोज्न डीएसपी दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली

३ बर्ष अगाडि

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।    जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...

पुरा पढ्नुहोस्