Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

६ प्रदेशका यी हुन् निर्वाचित राष्ट्रियसभा सदस्य

३ बर्ष अगाडि

आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम मधेस प्रदेशबाहेक सबैको सार्वजनिक भएको छ ।   आज भएको राष्ट्रिय सभा निर्वाचनमा वाग्ममतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन् ।   वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको दुबै...

पुरा पढ्नुहोस्

प्रहरी र सशस्त्रकाे नियमावली फेर्न गृहकाे समिति

३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐनरनियम संशोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।     गृहमन्त्री बालकृण खाणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले ऐन र नियम संशोधन अध्ययन गरेपछि गृहमन्...

पुरा पढ्नुहोस्

काेभिड खाेपकाे २० हजार घूस माग्ने हेल्थ असिस्टेन्ट बिरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट  अजय कुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।      सेवाग्राहीलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क लगाई दिनुपर्नेमा २० हजार घुस लिई खोप लगाएको उनीविरुद्ध आरोप लागेको थिय...

पुरा पढ्नुहोस्

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।     प्रहरीको बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  &...

पुरा पढ्नुहोस्

सशस्त्र र नेपाल प्रहरीमा ओएन्डएम सर्वेक्षण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...

पुरा पढ्नुहोस्

कर्णाली ट्राफिक प्रहरीद्वारा कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

३ बर्ष अगाडि

कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।       चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  १ करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प...

पुरा पढ्नुहोस्

काभ्रेको विकट क्षेत्रमा सीडीओ पाण्डे र एसपी जोशी

३ बर्ष अगाडि

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।  ...

पुरा पढ्नुहोस्

सबैभन्दा धेरै र थोरै जनसंख्या भएका प्रदेश, जिल्ला, नगर र गाउँपालिका यी हुन् 

३ बर्ष अगाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । .     केन्द्रीय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार...

पुरा पढ्नुहोस्

प्रहरीसँग कैफियत गर्ने दुईसहित यी ५ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

३ बर्ष अगाडि

नेपाल प्रहरीलाई जुत्ता आपूर्तिमा कैफियत गर्ने दुईसहित पाँच कम्पनीलाई कालोसूचीमा राख्ने विषयमा ७ दिनभित्र स्पष्टीकरण बुझाउन ती कम्पनीका निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ ।    प्रहरी प्रधान कार्यालयलाई जुत्ता आपूर्ति गर्न नसकेका र रि...

पुरा पढ्नुहोस्

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँगको सम्झौता रद्द

३ बर्ष अगाडि

 संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् ।मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका...

पुरा पढ्नुहोस्