Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

६ महिनामा निर्यातसँगै आयात पनि बढ्यो, व्यापारघाटा आठ खर्ब ८० अर्ब

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।  सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।   भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मह...

पुरा पढ्नुहोस्

विराटनगरमा महिलालाई होटलमा लगी सामूहिक बलात्कार, एक पक्राउ

३ बर्ष अगाडि

महिलालाई होटलमा लगी सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।   उक्त घटनामा संलग्न भएको आरोपमा सुन्दरहरैचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक ३६ वर्षीय अर्जुन श...

पुरा पढ्नुहोस्

ललितपुरको बालकुमारी मन्दिरको ३ सय वर्ष पुरानो मूर्ति चोरी

३ बर्ष अगाडि

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति शनिबार राति चोरी भएको छ । स्थानीयका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको हो ।    उक्त मूर्ति पित्तलको थियो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिह...

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको केन्द्रीय कमाण्डका उत्कृष्ट अधिकारी

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।    उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...

पुरा पढ्नुहोस्

कोरोनाबाट १६ को मृत्यु, १० हजारभन्दा बढी संक्रमित

३ बर्ष अगाडि

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आज पनि नेपालमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै १६ जना संक्रमितको मृत्यु भएको छ ।     शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २३ ह...

पुरा पढ्नुहोस्

प्रहरीको संयुक्त राष्ट्र संघ छनौटमा नयाँ नियमले मर्कामा प्रहरी अधिकारी 

३ बर्ष अगाडि

नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ ।      प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...

पुरा पढ्नुहोस्

हवाई उद्धारबाट गर्भवती र सुत्केरीलाई यसरी बचाउँदै छ नेपाली सेना

३ बर्ष अगाडि

नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ ।      विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई...

पुरा पढ्नुहोस्

कर्मचारीमा कोरोना संक्रमण बढेपछि कैलाली प्रशासनको सेवा स्थगित

३ बर्ष अगाडि

कर्मचारीमा कोरोना भाइरसको संक्रममण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ ।    कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना...

पुरा पढ्नुहोस्

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानाध्यापक थुनामा

३ बर्ष अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।   शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्ष...

पुरा पढ्नुहोस्

मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढीका दुई प्रहरी निलम्बित

३ बर्ष अगाडि

कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् ।    जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो ।   ...

पुरा पढ्नुहोस्