Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

अनुमतिबिना सामाजिक सञ्जालमा तस्बिर र भिडियो राखे कारबाही : गृह मन्त्रालय

३ बर्ष अगाडि

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।     मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै...

पुरा पढ्नुहोस्

अमेरिकन ब्राण्डको नक्कली मास्कसहित ४ जना पक्राउ     

३ बर्ष अगाडि

काठमाडौँबाट अमेरिकन ब्राण्डको नक्कली मास्क सहित ४ जना पक्राउ  परेका छन् ।     काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...

पुरा पढ्नुहोस्

मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा २१४ जनाको टोली लेवनानमा

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...

पुरा पढ्नुहोस्

अरुणाचल प्रदेशबाट हराएका युवालाई चिनियाँ जनमुक्ती सेनाले गर्याे फिर्ता

३ बर्ष अगाडि

अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीया युवक आफ्नो घर फिर्ता भएका छन् ।     भारतीय मन्त्री किरेन रिजुजीले १७ वर्षीय युवक मिराम तारोन आफ्नो घर फिर्ता आएको ट्वीटरमार्फत बताएका छन् । उनी यही जनवरी १८ देखि हराएका थिए । उनी युवक बाटो बिराएर चीनतर्फ गएपछि चिनियाँ सेनाको नियन्त्रण परेको पनि...

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : मधेशमा माओवादी केन्द्रकी उर्मिला र जसपाका खालिद विजयी

३ बर्ष अगाडि

मधेश प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद खालिद विजयी भएका छन्      महिलातर्फ सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। । बुधबार साँझ सकिएको मतगणनामा...

पुरा पढ्नुहोस्

भूमि आयोगले चितवनमा माघ १८ बाट लालपूर्जा वितरण प्रक्रिया सुरु गर्ने

३ बर्ष अगाडि

राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ ।     आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेक...

पुरा पढ्नुहोस्

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द

३ बर्ष अगाडि

भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।     पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी...

पुरा पढ्नुहोस्

यातायात कार्यालय एकान्तकुनामा प्रदेश मन्त्रीको छड्के 

३ बर्ष अगाडि

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए ।      उ...

पुरा पढ्नुहोस्

राजस्व छली १ करोड ६३ लाखको सामान ल्याउने चालक नियन्त्रणमा 

३ बर्ष अगाडि

राजस्व छलेर भारतबाट भित्र्याइएको  एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।      बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...

पुरा पढ्नुहोस्