Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

राष्ट्रिय सतर्कता केन्द्रद्वारा भ्रष्टाचार नियन्त्रयण गर्न सहयोग : प्रधानमन्त्री

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।      प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव स...

पुरा पढ्नुहोस्

देशभर प्राकृतिक स्रोतको अवैध उत्खनन, अख्तियारको एकल प्रयासले रोकिएला ‘माफियागिरी’ ? (भिडियोसहित)

३ बर्ष अगाडि

काठमाडौंको दक्षिणकाली क्षेत्रमा क्रसर उद्योग, ढुंगा खानी र बालुवा खानीसम्बन्धी कम्पनीले अवैध रुपमा उत्खनन गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।    दक्षिणकाली नगरपालिका–७ र ८ क्षेत्रमा रहेका सार्वजनिक वन, जग्गा र खोलानाला क्रमिक रुपमा मास्दै खानी सञ्च...

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापति र महामन्त्रीले दिए भ्रातृसंगठनका बारे यस्तो प्रतिक्रिया

३ बर्ष अगाडि

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने भएको छ ।     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ता भित्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइ...

पुरा पढ्नुहोस्

झापामा नवनिर्मित ‘बीओपी’को उद्धघाटनगर्दै मुख्यमन्त्रीले भने सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण

३ बर्ष अगाडि

झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।&n...

पुरा पढ्नुहोस्

ललितपुर महानगरका यी सात स्थानमा बन्दैछ नगर प्रहरी सूचना केन्द्र 

३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी  सूचना केन्द्र स्थापना गर्ने  भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन ।      सूचना केन्द्र उद्घाटन का...

पुरा पढ्नुहोस्

सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

३ बर्ष अगाडि

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसार बुधबार परेको छ ।    सोमबार बसेको मन्त्रिपरिषदले सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचना...

पुरा पढ्नुहोस्

लेखापरीक्षण प्रतिवेदन नबुझाउने यी ११ बिमा कम्पनीलाई बीमा समितिको कारबाही

३ बर्ष अगाडि

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ ।   समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना ग...

पुरा पढ्नुहोस्

सोनाम ल्होसारको अवसरमा बुधबार बागमती प्रदेशमा सार्वजनिक बिदा

३ बर्ष अगाडि

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार ल्होसार पर्व मनाइँदै छ ।   तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सा...

पुरा पढ्नुहोस्

सैनिक अस्पताललाई मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग

३ बर्ष अगाडि

नेपाली सेनाको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्नाका लागि आवेदन खुलाएको छ ।    अस्पतालले सबैभन्दा बढी स्टाफ नर्स ५०, बिएन÷बिएस्सी नर्स १०, एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ ।   ...

पुरा पढ्नुहोस्

खल्ती र फोनपेबीच सहकार्य गर्ने सम्झौता

३ बर्ष अगाडि

मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।       सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यक...

पुरा पढ्नुहोस्