Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

रगतका लागि सेना र प्रहरीकै भर

३ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...

पुरा पढ्नुहोस्

२८ करोड राजस्व ठगीमा फसेका उमाशंकर यसरी भए रिहा

३ बर्ष अगाडि

जागिरका लागि नागरिकता बुझाउँदा त्यसको दुरुपयोग भई राजस्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर अन्ततः २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।    उनीमाथि २८ करोड रुपैयाँ राजस्व छलीको मुद्दा थियो । उच्च अदालत पाटनले उनलाई ७५ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, धरौटी बुझाउन नसक्दा उनी...

पुरा पढ्नुहोस्

अस्थायी उपाय अपनाएर मेलम्ची ल्याउन ठेक्का भइसकेको छ : खानेपानी मन्त्री चौधरी

३ बर्ष अगाडि

खानेपानीमन्त्री उमाशंकर चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको बताएका छन् । निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको उनको भनाइ छ ।    आइ...

पुरा पढ्नुहोस्

गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका अनधिकृत संरचना हटाइने

३ बर्ष अगाडि

गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।        नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात...

पुरा पढ्नुहोस्

पर्सामा अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको हत्या

३ बर्ष अगाडि

पर्सा प्रहरीले बालिकाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका–१६ घर भएका सरोज महतो कुशवाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या आरोपमा मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी पक्राउ परेका हुन् ।   वी...

पुरा पढ्नुहोस्

कास्कीमा हाइसमा लैजाँदै गरेको एक किलो सुनसहित एक जना पक्राउ

३ बर्ष अगाडि

कास्की प्रहरीले पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् ।    सुनारलाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । काठमा...

पुरा पढ्नुहोस्

विदेशी मदिरा राजस्व छली घटनामा बिइङ ह्युमनका सञ्चालक पक्राउ

३ बर्ष अगाडि

भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए ।      महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संच...

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्डको तार हाईड्रो र सिमेन्ट उद्योगमा जोडियो, अनुसन्धान टोली काठमाडौंमा

३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शवमध्ये अर्को शव मृतक राजेन्द्रकुमार श्रेष्ठकै साथीको रहेको खुलेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार अर्को शव श्रेष्ठकै ‘पार्टनर&rsq...

पुरा पढ्नुहोस्

पर्सामा घर बिदामा आएका प्रहरी जवान साथीको कोठामा मृत फेला

३ बर्ष अगाडि

पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् ।    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...

पुरा पढ्नुहोस्

को हुन् सहिद ? के छ घोषणाको मापदण्ड ?

३ बर्ष अगाडि

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ ।        पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विर...

पुरा पढ्नुहोस्