Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा प्रधानन्यायाधीशका भाइविरुद्ध थप उजुरी

३ बर्ष अगाडि

अवैध सम्पत्ति आर्जन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।   प्रधानन्यायाधीश राणाको बिचौलिया बनी प्रभु शमशेरले थप ३० करोड बराबरको सम्पत्ति (घर÷जग्गा) जोडेको भन्दै अभियन्ता डा. गोविन्द केसील...

पुरा पढ्नुहोस्

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

३ बर्ष अगाडि

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।     कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्क...

पुरा पढ्नुहोस्

मूल्य समायोजन गरे पनि मासिक साढे ४ अर्ब घाटा : आयल निगम 

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।     विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण न...

पुरा पढ्नुहोस्

कान्तिपुर र नागरिक कम्युनिटी अस्पतालमा नक्कली पीसीआरको धन्दा, सञ्चालक फरार

३ बर्ष अगाडि

प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारी तथा बिचौलियालाई पक्राउ गरेको छ । अस्पतालका ल्याबका सञ्चालक भने फरार छन् ।   भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालि कर्मचारी र बिचौलिया पक्राउ प...

पुरा पढ्नुहोस्

तालिममा ग्रिनेट पड्केर घाइते भएका सैनिक जवानको मृत्यु

३ बर्ष अगाडि

तालिमको क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।    आचार्य भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत थिए । दुई महिनाअघि तालिमका क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर उनी घाइते भएका थिए ।    सैनिक प...

पुरा पढ्नुहोस्

सशस्त्रका असई थमन बिक हत्या आरोपी प्रदेश सभा सदस्य यादवसहित १९ को सम्पत्ति रोक्का

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको छ।      महोत्तरी जिल्ला अदालतले असई विकको हत्यामा आरोपित भई फरार करार गरिएका प्रतिवादीको रुपमा रहेक...

पुरा पढ्नुहोस्

याक एण्ड यति र  र्‍याडिसनसहित ५ क्यासिनोले तिरेनन् करिब ८६ करोड राजस्व 

३ बर्ष अगाडि

सरकारले राजस्व र नविरकण वापतको करिब ८५ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ राजस्व नबुझाउने पाँच क्यासिनोलाई एकसाताभित्र राजस्व रकम बुझाउन सूचना जारी गरेको छ ।      संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि पर्यटन विभागले काठमाडौंको होटल याक एण्ड यति...

पुरा पढ्नुहोस्

राजस्व छली रोक्न स्पेशल टास्क फोर्स बनाउँदै अर्थमन्त्री शर्मा 

३ बर्ष अगाडि

अर्थमन्त्री जर्नादन शर्माले राजस्व चुहावट र अवैध ओसारपसार तथा विद्युतिय माध्यमबाट भइरहेका कारोबारबाट हुने चुहावट रोक्न प्रहरी, सशस्त्र र प्रशासनसहितको विशेष कार्यदल (स्पेशल टास्क फोर्स) बनाउने तयारी भइरहेको खुलाएका छन् ।    उनले राजस्व राष्ट्रको रगत पसिना भएकाले त्यसलाई बगेर गएको ट...

पुरा पढ्नुहोस्

सरकारद्वारा उपसचिव बढुवाका लागि ३० जना सिफारिस

३ बर्ष अगाडि

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ ।     नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फका ३० शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ । बढुवा समितिको सोमबारको बैठकले ज्येष्ठता र कार्यसम्प...

पुरा पढ्नुहोस्

४ जेठमै निर्वाचन गर्ने आयोगलाई प्रधानमन्त्री देउवाको ‘वचन’  

३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नुपर्ने प्रस्ताव गरेका हुन ।      प्रधानमन्त्रीसँग आयोगले २०७९ सा...

पुरा पढ्नुहोस्