Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बजेट निर्माणमा अनधिकृत व्यक्तिको हस्तक्षेपबारे स्पष्ट पार्न योगेश भट्टराईको माग

२ बर्ष अगाडि

नेकपा एमालेका सांसद योगेश भट्टराईले सञ्चारमाध्यमहरुमा आए अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।    प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले बजेट निर्माणका क्रममा अर्थमन्त्...

पुरा पढ्नुहोस्

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने संसदीय समितिको निर्णय

२ बर्ष अगाडि

अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।    सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई स...

पुरा पढ्नुहोस्

रुपन्देहीका चार व्यापारीविरुद्ध १० करोड भन्सार र भ्याट छलीको मुद्दा

२ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले १० करोडभन्दा बढी रकम भन्सार र भ्याट छलीको आरोपमा रुपन्देहीका चार व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध शुक्रबार राजस्व चुहावटसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको हो ।    व्यापारीहरु नसिपदिन मियाँ, शंकर प्रसाद आचार्य, रेखा जैसवाल...

पुरा पढ्नुहोस्

त्रिपुरेश्वरमा चौधरी समूहको निर्माणाधीन भवनमा पुरुषको शव फेला

२ बर्ष अगाडि

काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...

पुरा पढ्नुहोस्

दाङमा ठेकेदारको दादागिरी: अनुमति एकातिर, उत्खनन अर्कैतिर

२ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य वस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मंगलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्यो...

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनवाइ आज

२ बर्ष अगाडि

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै छ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त...

पुरा पढ्नुहोस्

अमेरिकी सेनाका इन्डोप्यासिफिक क्षेत्रका प्रमुखद्वारा सेनाका विभिन्न युनिटकाे भ्रमण

२ बर्ष अगाडि

नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले आइतबार पाँचखाल र शिवपुरीस्थित सैन्य तालिम केन्द्रको भ्रमण गरेका छन् ।   फ्लिन सहितको टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र  शिवपुरीस्थित...

पुरा पढ्नुहोस्

नेपालमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी

२ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् ।    राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्प...

पुरा पढ्नुहोस्

भक्तपुरमा एक पुरुषको शव फेला, हत्याको आशंका

२ बर्ष अगाडि

भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ ।   आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।    स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...

पुरा पढ्नुहोस्

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् ।    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहम...

पुरा पढ्नुहोस्