Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बेलायतमा २ हजार नर्स पठाउनेबारे आगामी साता श्रम समझदारी हुने

२ बर्ष अगाडि

नेपालबाट बेलायतमा श्रमिकको रुपमा नर्स पठाउने विषयमा दुई देशबीच समझदारी हुने भएको छ । आगामी साता यसबारेमा श्रम समझदारी हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।    दुवै देशका प्रतिनिधि सम्मिलित समितिले समझदारीको अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले उल्लेख...

पुरा पढ्नुहोस्

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

२ बर्ष अगाडि

चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु. १७ खर्ब ७८ अर्ब पुगेको छ ।   कूल व्यापारमा नि...

पुरा पढ्नुहोस्

प्रहरी अस्पतालको प्रशासन र कर्मचारी संवेदनशील हुनुपर्छ : महानिरीक्षक सिंह 

२ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् ।   शुक्रबार निरीक्षणको क्रममा महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकोले संगठनात्मक लक्ष्य प्राप्तिका लागि...

पुरा पढ्नुहोस्

गृह मन्त्रालयका हाकिमकै पत्नीहरु मिटरब्याज असुलीमा संलग्न: सांसद सुवाल

२ बर्ष अगाडि

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् ।    शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...

पुरा पढ्नुहोस्

प्रभावकारी बन्दै काठमाडौं महानगरको ‘कल सेन्टर’: दैनिक ३०० गुनासो

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) प्रभावकारी बनेको छ ।    महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मंगलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भए...

पुरा पढ्नुहोस्

सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

२ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।    प्रधानमन्त्रीले तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।   तेलीले विपन्नलाई...

पुरा पढ्नुहोस्

आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था छः अर्थमन्त्री

२ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् ।   शुक्रबार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसि...

पुरा पढ्नुहोस्

संसदीय निर्वाचनमा कुनै वामपन्थी पार्टीसँग गठबन्धन हुँदैन: ओली

२ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण...

पुरा पढ्नुहोस्

जाजरकोट दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।    गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प...

पुरा पढ्नुहोस्

उपत्यकाको फोहोर राति मात्रै विसर्जन गर्न महानगर र वडाध्यक्षबीच १८ बुँदे सहमति

२ बर्ष अगाडि

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौं महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो ।   सहमतिअनुसार रातिको समयमा मात...

पुरा पढ्नुहोस्