Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउँदै तरलता घटाउँछौं : अर्थमन्त्री 

२ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताएका छन् ।   आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजि परिचालन गरेर तरलतालाई कम गर्दै लगिन...

पुरा पढ्नुहोस्

आईएमईले भित्र्याउँछ वार्षिक एक खर्ब विप्रेषण

२ बर्ष अगाडि

एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन ।   आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ ।    पछिल्...

पुरा पढ्नुहोस्

पूर्वप्रधानसेनापति कटवालको मिर्गौलामा समस्या, प्रत्यारोपणको तयारी

२ बर्ष अगाडि

नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति रुकमांगद कटवालको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपणको तयारी गरिएको छ । दुवै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपणको तयारी गरिएको हो ।   हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनको डायलसिस हुँदै आएको छ । मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको...

पुरा पढ्नुहोस्

अमेरिकी उच्च अधिकारीको भ्रमण : के बदलिँदै छ नेपाल–अमेरिका सम्बन्ध ?

२ बर्ष अगाडि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला अमेरिकी सेनाका एक उच्च अधिकारीको जारी नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ ।    पछिल्लो समय अमेरिकाबाट नेपालमा भइरहेको उच्च अधिकारीको भ्रमणको सिलसिलाको रुपमा बिहीबार अमेरिकी...

पुरा पढ्नुहोस्

कोभिडविरुद्धको २४ लाख खोप हराएको छ, सरकारले जवाफ दिनुपर्छः खगराज अधिकारी

२ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् ।    पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथा...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन एमालेको माग

२ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् ।    आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्त...

पुरा पढ्नुहोस्

कृषकलाई मल उपलब्ध गराउन सभामुख सापकोटाको रुलिङ

२ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।    प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन...

पुरा पढ्नुहोस्

२६ करोड बजेट छुट्याएर निजगढ विमानस्थल बन्दैन: पर्यटनमन्त्री आले

२ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका ला...

पुरा पढ्नुहोस्

जापानसँग विभिन्न क्षेत्रमा सहकार्यबारे सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र जापानी राजदूतबीच छलफल

२ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपाल र जापानसँग विभिन्न क्षेत्रमा सहकार्यबारे सशस्त्र प्रहरी महानिरीक्ष र नेपालका लागि जापानी राजदूतबीच छलफल भएको छ ।    जापानी राजदूत एचई किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भेटवार्ता भएको हो...

पुरा पढ्नुहोस्

काठमाडौंको फोहोर व्यवस्थापन गर्न यस्तो छ गगन थापाको ६ बुँदे सुझाव

२ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न ६ बुँदे सुझाव दिएका छन् । थापाले आज सामाजिक सन्जालमार्फत् दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको सम्बन्धमा ६ बुँदामा सुझाव दिएका हुन् ।   उनले पटकपटक संकट परेपछि सिसडोल र बन्चरेडाँडावासीसँग सम्झौता भएको भन्दै अब सम्झौता...

पुरा पढ्नुहोस्