Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पोर्चुगल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने एकजना पक्राउ 

२ बर्ष अगाडि

पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् ।   ...

पुरा पढ्नुहोस्

नेप्से परिसूचक दुई हजार बिन्दुभन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

२ बर्ष अगाडि

पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । मंगलबार नेप्से परिसूचक १९९६.२६ बिन्दुमा आएर रोकिएको हो ।   २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको...

पुरा पढ्नुहोस्

भक्तपुरमा बिक्री भएको ऐतिहासिक कमलपोखरी फर्काउन अदालतमै धर्ना

२ बर्ष अगाडि

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् ।   धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...

पुरा पढ्नुहोस्

सशस्त्रमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी

२ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । गृहको प्रस्ताव अर्थ मन्त्रालयले सहमति दिएसँगै मन्त्रिपरिषदमा पेस लागिएको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै यो प्रस्ताव कार्यान्वयनमा आउनेछ ।    गृहले सशस्त्रमा एसपी...

पुरा पढ्नुहोस्

नेपाली सेना र अमेरिकी सेनाबीच प्रस्तावित एसपीपी सम्झौताबारे स्पष्ट पार्न सांसदको माग

२ बर्ष अगाडि

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमति हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गरे ।    प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका...

पुरा पढ्नुहोस्

करोडौं ठगी मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेसहित ६ जनालाई सफाइ

२ बर्ष अगाडि

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा करोडौं रुपैयाँ ठगी आरोप लगोका लम्बोदरकुमार न्यौपानेलगायत ६ जनाले सफाइ पाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले ठगी र कितेको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिने आदेश दिएको हो ।    न्यौपाने कलेजका पूर्वअध्यक्ष हुन् । उनले ३...

पुरा पढ्नुहोस्

महिलालाई हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

२ बर्ष अगाडि

महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् ।    मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीमा मीना भण्डारी बस्नेतको घरमा पसी उनी र उनको छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीलाई छ ।&...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट कोकिनसहित दुई अफ्रिकी नागरिक पक्राउ

२ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिनसहित आइतबार साँझ दुई जना अफ्रिकी नागरिक पक्राउ परेका छन् ।    प्रहरीका अनुसार फ्लाइ दुबईको उडानमार्फत उनीहरु दुबईबाट काठमाडौं आएका हुन् । विमानस्थल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।&...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका नौजना कामु एसएसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

२ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरीका नौजना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।    सशस्त्र प्रहरीमा एसएसपी बढुवा विषयमा गृहको केटाकेटी पारा !   बढुव...

पुरा पढ्नुहोस्

विपद् जोखिम पूर्वतयारी र प्रतिकार्यमा गम्भीर हुन गृहमन्त्रीको निर्देशन

२ बर्ष अगाडि

गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।    विपद् जोखिम...

पुरा पढ्नुहोस्