
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

सरकारले सातामा दुई उडानमार्फत भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्नका लागि ८ वटा होटेलहरु तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै ती होटेलहरुमा क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुह्येश्वरीस्थित माधव होटेल,...
पुरा पढ्नुहोस्अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो । दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सातवटा अध्यादेश जारी गरेकी छन् । यी अध्यादेशहरु प्रतिनिधि सभामा अत्यावश्यक कानूनका रुपमा दर्ता रहेपनि अघि बढन सकेका थिएनन् । गृहले संसदमा दर्ता गरेका दुईवटा महत्वपूर्ण अध्यादेश समेत जारी भएका छन् । नेपालको संविधानको धारा ११...
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको बताएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताएका हुन् । उपभोग्य खाद्य...
पुरा पढ्नुहोस्सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्र...
पुरा पढ्नुहोस्नापी विभागले लाइडर प्रविधिबाट चितवनको नारायणीदेखि महाकाली नदीसम्मको क्षेत्रफलको हवाई सर्वेक्षण सुरु गरेको छ । करिब २० हजार वर्गकिमी क्षेत्रफलको सर्वेक्षण गरिने विभागले जनाएको छ । विभागले भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पाद...
पुरा पढ्नुहोस्इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो । निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...
पुरा पढ्नुहोस्कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी सार्वजनिक गरेका छन् । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपच...
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो । सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...
पुरा पढ्नुहोस्उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज साँझ बस्ने भएको छ । निषेधाज्ञालाई अझ कडाइ गर्नका लागि प्रजिअहरुको बैठक बस्न लागेको हो । निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने भएको छ । आज साँझ ६ बजे बैठक बस्ने...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit