
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नामा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज साढे ३ बजे समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशबासीका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका हुन् ।
सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टलिभिजनबाट हुने भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit