Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, यी क्षेत्रमा छुट

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गीले बजेट प्रस्तुत गरेकी हुन् ।   बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्र...

पुरा पढ्नुहोस्

अब निजी अस्पतालमा कोरोना उपचार गराए आफै पैसा तिर्नुपर्ने

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ ।   मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानक...

पुरा पढ्नुहोस्

नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न सरकारबाट अनुमति

३ बर्ष अगाडि

नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो ।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रि...

पुरा पढ्नुहोस्

कतार प्रहरीमा नेपाली पठाउन निजी क्षेत्रलाई जिम्मा, कहिले खुल्ला भर्ना ?

३ बर्ष अगाडि

सरकारले कतार प्रहरीका लागि नेपाली पठाउन निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारस्थित नेपाली दूतावासलाई पत्र पठाउँदै द्विपक्षीय श्रम सम्झौता प्रतिकूल नहुने गरी आवश्यक निर्णय गर्न निर्देशन दिएको हो ।    सरकार–सरकार (जीटूजी) मोडल वा म...

पुरा पढ्नुहोस्

संवैधानिक निकायको नियुक्तिमा सरकारको रवैयाबारे यसो भन्छन् विज्ञ

३ बर्ष अगाडि

सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवादसँगै नियुक्ति बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।    संविधानको व्यवस्थाअनुसार संसदीय सुनुवाइको प्रक्रियाबाट अनुमोदन हुनुपर्ने नियुक्तिहरु स्वतः अगाडि बढ्दै छ । अर्थात् सु...

पुरा पढ्नुहोस्

नेपालमा भेटियो कोरोनाको नयाँ म्युटेसन, सजग रहन स्वास्थ्य मन्त्रालयको अपिल

३ बर्ष अगाडि

नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।    मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।    डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अ...

पुरा पढ्नुहोस्

उपत्यकामा एकसाता लम्बियो निषेधाज्ञा, जोरबिजोर प्रणाली , बार अनुसार पसलहरु ११ देखि ४ बजेसम्म खुल्ने

३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ ।आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।    यससँगै उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिद...

पुरा पढ्नुहोस्

नेपालमा पछिल्लो प्राकृतिक विपत्तीमा १७ जनाको मृत्यु, यसरी हुँदैछ उद्दार, राहत र उपचार 

३ बर्ष अगाडि

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँच...

पुरा पढ्नुहोस्

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, अब यी क्षेत्र पनि खुकुलो

३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीनै प्रशासनले एक साता निषेधाज्ञा थप्ने तयारी गरेका छन् । हाल उपत्यकामा ७ असारसम्म निषेधाज्ञा जारी छ । संक्रमण नियन्त्रण पूर्ण रुपमा नआइसकेको भन्दै निषेधाज्ञा थप्ने तयारीमा प्रशासनहरु लागेका हुन् ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा...

पुरा पढ्नुहोस्

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

३ बर्ष अगाडि

सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।        मन...

पुरा पढ्नुहोस्