Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

दुई कर्मचारीका भरमा दुई जिल्ला

३ बर्ष अगाडि

पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।        खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...

पुरा पढ्नुहोस्

उपसचिवबाट अवकाश पाएपछि सञ्जेलले भने– थुइक्क मेरो देशको नीति, थुइक्क म

३ बर्ष अगाडि

उपसचिव प्रेमप्रसाद सञ्जेलले ५८ वर्षे उमेर हदका कारण असार १५ गते अनिवार्य अवकास पाएका छन् । अवकास पाएसँगै उनले देशको नीति, निजामती सेवा र आफूसमेतलाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।    उनले लेखेका छन्– थुुइक्क मेरो ४० वर्षे सेवा, थुइक्क मेरो देशको नीति, विधि र प्र...

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ७२ करोड खर्च गर्न अर्थको सहमति

३ बर्ष अगाडि

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट खर्चसम्बन्धी सहमति प्रदान गरेको छ ।    निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी अर्थहले सहमति दिएको हो । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उ...

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा सुरुङ मार्ग बनाउन आएको चिनियाँ टोलीसँगै फिल्डमा प्रधानसेनापति थापा

३ बर्ष अगाडि

चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...

पुरा पढ्नुहोस्

भारी वर्षाको सम्भावना रहेका यी स्थानमा विशेष सतर्कता अपनाउन सरकारको आग्रह

३ बर्ष अगाडि

देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।             महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम...

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् निर्णय: चार सहसचिव सचिवमा बढुवा

३ बर्ष अगाडि

मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो ।    रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य...

पुरा पढ्नुहोस्

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

३ बर्ष अगाडि

बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।        जिटुजी सम्झौता...

पुरा पढ्नुहोस्

ढोरपाटनमा बस्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

३ बर्ष अगाडि

ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो ।   बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी द...

पुरा पढ्नुहोस्

यी तीन सहसचिवको सचिव बढुवामा सिफारिस, कस्ले मार्ला बाजी?

३ बर्ष अगाडि

सचिव बढुवा सिफारिस समितिले तीन सहसचिवलाई प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी)का लागि सिफारिस गरेको छ ।   सिफारिसमा पर्ने सहसचिवहरू गणेशप्रसाद पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर छन् । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समि...

पुरा पढ्नुहोस्

निषेधाज्ञाकै बीच ६ जिल्लाका सिडियो सरुवा

३ बर्ष अगाडि

निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो ।    धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...

पुरा पढ्नुहोस्