Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सचिव नियुक्तीमा ढिलाईले काम चलाउ बने संघिय र प्रदेश मन्त्रालयसहितका सरकारी निकाय

३ बर्ष अगाडि

निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरेपनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् ।   नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । आजसम्म...

पुरा पढ्नुहोस्

निर्वाचनको टुंगो छैन, थपियो आयुक्तहरुको सेवासुविधा

३ बर्ष अगाडि

सरकारले निर्वाचन आयोगका आयुक्तहरूको सुविधा र भत्ता बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयोगका पदाधिकारीलाई निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता दिने जनाएको हो ।   सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो । सुविधा बढाउ...

पुरा पढ्नुहोस्

मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ र तीन भारतीयसहित आठजना कर्मचारी सम्पर्कविहीन

३ बर्ष अगाडि

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।    तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।...

पुरा पढ्नुहोस्

उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो, यी क्षेत्र खुले

३ बर्ष अगाडि

कोभिड–१९ संक्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ ।    काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रजिअसहित जेठ ३० गते बसेको...

पुरा पढ्नुहोस्

एसइईको नतिजा साउन दोस्रो साता, मूल्याँकनमा प्रधानध्यापकको एकाधिकार खोसियो

३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न...

पुरा पढ्नुहोस्

राजदल गणका पोखरीमा कमलका फुल फुलाउने मेयर चिरीबाबुको योजना

३ बर्ष अगाडि

नेपाली सेनाको ललितपुर लगनखेलस्थित राजदल गण परिसरमा रहेका ऐतिहासिक दुई पोखरीको पूर्ननिर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले नगरको पानीको स्रोत समेत रहेका ती दुई पोखरीका पूर्ननिर्माण गर्ने भएको हो ।       यसका लागि आइतबार ललितपुर महानगरपालिका र राजदल गण ललितपुरबीच समझदारी...

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप, यी क्षेत्र खुकुलो

३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।    यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ ।    यसअ...

पुरा पढ्नुहोस्

पर्दाफास प्रभाव : कतारमा खनालले पाए न्याय

३ बर्ष अगाडि

कतारमा कम्पनीको अन्यायबाट पारिश्रमिक नपाएका र कम्पनी परिवर्तन गर्न नमिलेका नेपाली कामदार खेमराज खनालले न्याय पाएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका उनलाई पारिश्रमिक दिन कतारी अदालतले आदेश दिएको हो ।    कम्पनीका कारण खनाल अन्यायमा परेकोबारे पर्दाफासले समाचा...

पुरा पढ्नुहोस्

व्यास पुग्ने सडक बन्द गर्ने गतिविधि रोक्न भारतलाई नेपालको पत्र

३ बर्ष अगाडि

महाकाली नदी वारिको नेपालतर्फको बाटो नै भत्कने गरी गतिविधि नगर्न नेपालले भारतलाई पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धारचुला जिल्लालाई पत्र लेख्दै नेपालको भूभागमा असर पुग्ने गतिविधि बन्द गर्न आग्रह गरेको हो ।    दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले मह...

पुरा पढ्नुहोस्

राष्ट्रिय ध्वजावाहक जोगाउने जिम्मेवारी पाएका अध्यक्षले किन दिए राजीनामा ?

३ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।    घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए ।    त...

पुरा पढ्नुहोस्