Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्नू: कार्यवाहक प्रधानमन्त्री खाँण

३ बर्ष अगाडि

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।     आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर...

पुरा पढ्नुहोस्

नेपालसँग विद्युत् आन्तरिक खपत गरी निर्यातसमेत गर्ने क्षमता छः राष्ट्रपति भण्डारी 

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालसँग विद्युत् आन्तरिकरुपमा खपत गरी निर्यातसम्मको क्षमता रहेको बताएकी छिन् ।   शनिबार काठमाडौंको  भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै मुलुकले लोडसेडिङबाट मुक...

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच भएको यस्ता छन् चार सम्झौता

३ बर्ष अगाडि

नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो ।    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...

पुरा पढ्नुहोस्

महतको संयोजकत्वमा कांग्रेसले बनायो निर्वाचन प्रचार समिति, यस्तो छ चुनावी रणनीति

३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन् ।   उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र मोदीबीच नयाँ दिल्लीमा भेट, द्विपक्षीय प्रतिनिधिमण्डलसहित वार्ता हुँदै

३ बर्ष अगाडि

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता सुरु भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।    भेटघाटपछि द्विपक्षीय प्रतिनिधिमण्डलसहित वार्ता हुँदै छ । वार्तापछि प्रधानमन्...

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् ।    आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका देउवाले आफ्नो अनुपस्थितिमा गृहमन्त्री खाणलाई कार्यवाहकको जिम्मेवारी दिन सिफारिस गरेका थिए । त्यसैअनुसार राष्ट्रप...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो औपचारिक भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।   उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो...

पुरा पढ्नुहोस्

रेल सञ्चालनको तयारी पूरा, देउवा र मोदीले हैदरावाद हाउसबाट उद्घाटन गर्ने

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन् ।    प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन ग...

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचनमा तालमेल गरेर अघि बढने गठबन्धनको निर्णय

३ बर्ष अगाडि

पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन्  । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  ।   यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...

पुरा पढ्नुहोस्

कांग्रेस गठबन्धन बनाएरै अघि बढने पक्षमा छः  प्रधानमन्त्री देउवा 

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी बताएका छन्  बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो भनेका हुन् ।    उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षम...

पुरा पढ्नुहोस्