Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

गुरु नानक जयन्तीमा भारतले करतारपुर करिडोर खोल्यो, पाकिस्तानी प्रधानमन्त्रीले दिए शुभकामना

३ बर्ष अगाडि

भारत र पाकिस्तानबीचको करतारपुर साहिब करिडोर बुधबारदेखि खुलेको छ । गुरु नानक जयन्तीको अवसरमा भारत सरकारले उक्त करिडोर खोल्न अनुमति दिएको हो ।    मंगलबार करिडोर खोल्ने प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको निर्णयले ठूलो संख्यामा शिख तीर्थयात्रालाई खुसी दिएको छ ।   ...

पुरा पढ्नुहोस्

सर्वोच्चमा बार आन्दोलनको उपलब्धी, इजलास रोजेर र खोजेर हुने अनियमितताको अन्त्य 

३ बर्ष अगाडि

सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुको बैठकले इजलास तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गोलाप्रथाबारेको कार्यविधि तयार गरेको हो ।      न्यायाधीशहरुको बैठकबाट निर्णय भएर तयार...

पुरा पढ्नुहोस्

राष्ट्रिय सभाका २० सांसदका लागि १२ माघमा निर्वाचन 

३ बर्ष अगाडि

सरकारले १२ माघमा राष्ट्रिय सभाका २० सांसद चयनका लागि निर्वाचन गर्ने भएको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचन १२ माघमा गर्ने निर्णय गरेको हो । आगामी फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० जना सांसदको स्थानपुर्तीका लागि चुनाव हुन लागेको हो।      ४...

पुरा पढ्नुहोस्

यस्तो छ सर्वोच्चको बिहिबारे वितण्डाको फेहरिस्त

३ बर्ष अगाडि

नेपाल बार एशोसिएशनले बारको आन्दोलनमा भएको आक्रमण र आगामी कार्यक्रमहरुमा अनुगमन गर्न मानव अधिकार सम्बन्धी संघ संस्थाहरुलाई आह्वान गरेको छ ।    बिहीवार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले मानव अधिक...

पुरा पढ्नुहोस्

प्रदेश २ सरकारको कार्यालय नै सचिवविहीन,  सचिव माग्न मुख्यमन्त्री काठमाडौंमा 

३ बर्ष अगाडि

प्रदेश २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामि...

पुरा पढ्नुहोस्

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा, यस्ता छन् एजेन्डा

३ बर्ष अगाडि

अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आज आउने भएका छन् । उनले भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।    तीन दिनको भ्रमणमा उनले परराष्ट्रमन्त्री नारायण खड्कालग...

पुरा पढ्नुहोस्

भारतले तिंकर र छाङरु जान खाेजेका जनगणक राेक्याे

३ बर्ष अगाडि

देशमा जनगणनाको क्रम जारी रहेको अवस्थामा भारतबाट अतिक्रमित क्षेत्र कालापानी अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका १ तिंकर र छाङरुमा भने अझै पनि गणनहरु जनगणनाका लागि पुगेका छैनन् ।   गणकहरुलाई भारतीय प्रशासनले तिंकर र छाङरुमा प्रवेश गर्न नदिँदा त्यहाँ जनगणना सुचारु हुन नसकेको दार्चुला...

पुरा पढ्नुहोस्

प्रदेश २ मा तस्करी, लागूऔषध र अपराध यसरी रोक्दै छ सशस्त्र प्रहरी

३ बर्ष अगाडि

भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ ।   यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमु...

पुरा पढ्नुहोस्

इन्टरपोल महासभामा मतदानसहित पवनकुमार कार्कीदेखि मोहनकुमार अग्रवालसम्म नेपालका एजेण्डा 

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् ।    यस्तै यसपटकको म...

पुरा पढ्नुहोस्

आफूविरुद्धका आरोप खण्डन गर्दै प्रधानन्यायाधीशले गरे वार्ताको आह्वान

३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धका आरोपहरुको खण्डन गर्दै संवादका लागि आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति जारी गर्दै आफूहरुमाथि एकपक्षीय ढंगले आरोप लगाइएको जनाएका हुन् ।    ‘संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एक...

पुरा पढ्नुहोस्