Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

प्रहरी निरीक्षक लिम्बु र प्रहरी जवान कार्की बने प्रदेश १ का सर्वाेत्कृष्ट प्रहरी

३ बर्ष अगाडि

प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र प्रहरी जवान नरबहादुर कार्की प्रदेश १ प्रहरीतर्फ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी  घोषित भएका छन् ।     प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...

पुरा पढ्नुहोस्

सवारी दुर्घटना गराई फरार रहेका टिप्पर चालक कीर्तिपुरबाट पक्राउ

३ बर्ष अगाडि

प्रहरीले सवारी दुर्घटना गराई फरार रहेका टिप्पर चालकलाई कीर्तिपुरबाट पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका १० घर भई हाल रमन कन्स्ट्रक्सनको क्याम्प कीर्तिपुर सुन्दरीघाट बस्ने ५२ वर्षीय सुब्बा श्रेष्ठि रहेका छन् । उनले दुर्घटना पश्चात् कीर्तिपुरको सुन्दरीघाटस्थित द...

पुरा पढ्नुहोस्

धनुषामा लुटेरा समूहको आक्रमणबाट असई घाईते, पाँचजना पक्राउ 

३ बर्ष अगाडि

प्रहरीले धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेललाई आक्रमणगर्ने पाँचजनाको लुटेरा समूहलाई पक्राउ गरेको छ । लुटेरा समूहको आक्रमणबाट घाईते भएका असई पोखरेलको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको धनुषा प्रहरी प्रमुख एसपी वसन्त रजौरेले पर्दाफासलाई बताए ।     ...

पुरा पढ्नुहोस्

नियमावली संशोधनले तल्लो तहका प्रहरीमा उत्प्रेरणा र नैतिकबल थपेको छः प्रहरी प्रवक्ता 

३ बर्ष अगाडि

नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ । मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता विष्णुकुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थ...

पुरा पढ्नुहोस्

६७ वर्षीया महिलालाई करणी गरेको अभियोगमा ५७ वर्षीय पुरुष पक्राउ

३ बर्ष अगाडि

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको निस्दी गाउँपालिका १ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।      आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्र...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका यी हुन् उत्कृष्ट बाहिनी, गण, गुल्म र बीओपी 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले ९ माघमा आफ्नो २१ औं स्थापना दिवस प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सटिक रुपमा मनाउने तयारी गरिरहेको छ ।      बलको मुख्यालय स्रोतका अनुसार कोभिडको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा बढीमा एकसयजनाको उपस्थितीमा...

पुरा पढ्नुहोस्

सेनाको अधिकृत क्याण्डेटको लिखितमा ६५२ जना उत्तीर्ण (नामावली सहित) 

३ बर्ष अगाडि

नेपाली सेनाको २२ माघ २०७७ को सूचना अनुसार अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट ) को लिखित परिक्षाका ६५२ जना उत्तीण भएका छन् । सेनाले सिलसिलेवार संख्या ६२ का लागि जम्मा २०० जना अधिकृत भर्ना छनौटका लागि विज्ञापन गरेको थियो ।      लोकसेवा आयोगले २६–२९ कार्तिक, २०७...

पुरा पढ्नुहोस्

भारतमा नाबालिग छोरीमाथि दुष्कर्म गर्ने नेपाली पक्राउ 

३ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई आफ्नै छोरीलाई बेपत्ता र दुष्कर्म गरेको आरोपमा एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।     उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षीय दीपक कामीलाई आफ्नो नाबालिग छोरीलाई उक्त कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो । पक्राउपछि अनु...

पुरा पढ्नुहोस्

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषध खैरो हेरोइन सहित पक्राउ 

३ बर्ष अगाडि

प्रहरीले बाँकेको बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ ।   इलाका प्रहरी कार्यालय कोहलपुरले वडा अध्यक्ष थारुसहित अन्य तीनजनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् । ...

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना : दाइको सहयोगमा भाइले गरे हत्या

३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।      प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...

पुरा पढ्नुहोस्