
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

बैतडीको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्न...
पुरा पढ्नुहोस्नेपाल प्रहरीको प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त भएका छन् । केही दिनअघि मात्र केसीको प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको थियो । यसअघि प्रवक्ता रहेका डीआईजी मुकुन्द आचार्यले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारी लिएका थिए । त्यसअघि प्रवक्ता रह...
पुरा पढ्नुहोस्काठमाडौँको सोल्टीमाडबाट एक ट्याक्सी चालक लुटिएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बा २ ज १०५० नं का ट्याक्सीका चालक राजु तामाङ २ अपरिचित व्यक्तिबाट लुटिएका हुन् । बालुटार जानी भनी हिँडेका ती अपरिचित यात्रुहरुले सोल्टीमोडमा आइपुगेपछि चालक तामाङलाई स्प्रे छरी &n...
पुरा पढ्नुहोस्हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गुप्तबहादुर थापा छन् । उनी निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत थिए । उनलाई जंगली हात्ती ’ध्रुवे’ले आक्रमण गरेको जनाइएको छ । सैनिकहरु स...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका उपरीक्षकहरुलाई उच्च नैतिकता र फौजी चरित्र प्रदर्शनगर्दै देश र नागरिकको सुरक्षा गर्न निर्देशन दिएका छन् । उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवार...
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी कल्पाकै दाजुको पाँच...
पुरा पढ्नुहोस्नेपाल प्रहरीले बालबालिकामाथि हुने अपराधबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आआफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ...
पुरा पढ्नुहोस्नेपाल–चीन सीमा सिन्धुुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले पुसको पहिलो साता नेपाली सेनाले लगाउने पोशाकसँग मिल्दोजुल्दो कपडा बरामद गर्यो । भन्सारले ब्यापारीले मगाएको कपडा सेनासँग मिल्दो देखिएपछि उसले त्यसको भन्सार पास दिन मानेन । कपडा आफ्नै रोहबरमा राखेर सोधखोज अघि बढायो । &nbs...
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थपको फाइल मन्त्रिपरिषद कार्यालयमा पुगेको छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयको सहमतिपछि फाइल मन्त्रिपरिषदमा पुगेको हो । प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit