Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।   मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।   यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...

पुरा पढ्नुहोस्

प्रहरीका ६ एसपीको काज, तीन जिल्लाका प्रहरी प्रमुख फेरिए 

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् ।    काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ ।&n...

पुरा पढ्नुहोस्

ब्राउन सुगर कारोबारमा संलग्न दुई भारतीयसहित ३ जना कलंकीबाट पक्राउ

३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्राउन सुगर कारोबारमा संलग्न दुई भारतीयसहित ३ जना कलंकीबाट पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा भारत लखनउ घर भई हाल कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर–४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन् । कलंकीमा लागूऔषध कार...

पुरा पढ्नुहोस्

खोटाङमा बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा ५ जना पक्राउ

३ बर्ष अगाडि

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५...

पुरा पढ्नुहोस्

प्रहरीको प्राविधिकतर्फ ६३ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको प्रहरी वरिष्ठ हवल्दार पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका ६३ प्रहरी हवल्दारलाई बढुवा सिफारिस गरेको...

पुरा पढ्नुहोस्

प्रहरीको प्राविधिकतर्फ २६५ जना सहायक हवल्दारमा बढुवा सिफारिस

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको प्रहरी सहायक हवल्दार पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका २६५ जना प्रहरी जवानलाई बढुवा सिफारिस गरेको हो ।...

पुरा पढ्नुहोस्

प्रहरीको प्राविधिकतर्फ ६४ जना वरिष्ठ सईमा बढुवा सिफारिस

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका ६४ जना प्रहरी नायब निरीक्षकलाई बढुवा सिफारिस गर...

पुरा पढ्नुहोस्

दार्चुलाका प्रहरी हवल्दारको सेनाको हेलिकोप्टरमार्फत उद्धार

३ बर्ष अगाडि

दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि  हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।   अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८२० जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२०  जनालाई बढुवा सिफारिस गरेको छ । यो चौंथो सूची हो ।    चौथौं सूचीमा बढुवा सिफरिस हुनेहरु २०७३ मा प्रहरीमा भर्ना भएकाहरु रहेका छन् ।    बढु...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५८ जना  सहायक हवल्दार बढुवा सिफारिस

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो  सूची सार्वजनिक  गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यस...

पुरा पढ्नुहोस्