Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल बने सीमा, स्वास्थ्य र संगठनको ‘मियो’

३ बर्ष अगाडि

शक्तिशाली गठबन्धनको चरम दबाब र प्रभाव, संगठनका सहयात्रीहरूकै असहयोग र क्षेत्रीय राजनीतिक तथा रणनीतिक सन्तुलनको संघर्षका बीच सशस्त्र प्रहरी बल नेपाललाई एक असल सारथीको भूमिकामा सन्तुलित, व्यावसायिक र विकासक्रमको निरन्तरताका लागि एउटा रोडम्याप बनाएर महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पूर्ण कार्...

पुरा पढ्नुहोस्

नेपाली र अमेरिकी सेनाले ‘ब्यालेन्स नेल’ अभ्यास गर्दै

३ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सेनाको छाउनी र नगरकोटमा अभ्यास सुरु भएको हो ।   अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यास...

पुरा पढ्नुहोस्

टुँडिखेलमा सेनाले मनायो घोडेजात्रा, घाेडसवार प्रतियाेगितामा यी सैन्य अधिकारी भए उत्कृष्ट

३ बर्ष अगाडि

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औँसिका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ ।  सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा उपस्थिति भइन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो...

पुरा पढ्नुहोस्

हिमाल सुरक्षा परिषदका नाममा आतंक फैलाउने खरेलसहित चार पक्राउ 

३ बर्ष अगाडि

सुनसरीको इटहरी–२ नवजागृती टोल गएको सोमबार राती भएको बम बिस्फोटको घटनामा संलग्न मुख्य अभियुक्त सहित चारजना पक्राउ परेका छन् ।    प्रहरीले घटनाका मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेलसहित चारजनालाई पक्राउ गरेको हो  । झापाको कन्काई नगरपालिका– ८ लक्ष्मीपुरका स्थायीवास...

पुरा पढ्नुहोस्

प्रहरीमा बढुवाः  ‘जसको शक्ति उसकै भक्ति’

३ बर्ष अगाडि

सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् ।    सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...

पुरा पढ्नुहोस्

कञ्चनपुरमा लागूऔषधको लतमा स्कुले विद्यार्थी, प्रहरी भन्छ– खुला सीमाले चुनौती

३ बर्ष अगाडि

कञ्चनपुरमा पछिल्लो समय लागूऔषध दुर्व्यसनी बढ्दै गएको छ । प्रहरीको तथ्यांक हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ ।    विगत तीन वर्षयता यहाँ लागूऔषध सेवन गर्नेको संख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प...

पुरा पढ्नुहोस्

प्रहरीका ५ डीएसपीको काज सरुवा, एक वृत्त र चार इप्रका प्रमुख फेरिए

३ बर्ष अगाडि

नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरीका एक वृत्त र चार इलाका प्रहरी कार्यालयका प्रमुख फेरिएका हुन् ।    बुधबार भएको काज सरुवाअनुसार महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा डीएसपी पुरुषोत्तम पाण्डेलाई पठाइएको छ । यस्तै, इलाका प्रहरी कार्यालय धरानमा बुद्ध श्रेष्ठ र इलाका प्...

पुरा पढ्नुहोस्

नक्सालमा तीन डीआईजीलाई दर्ज्यानी चिन्ह, रामशाहपथमा तीन डीआईजीकाे रिट निवेदन 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।    सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...

पुरा पढ्नुहोस्

स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

३ बर्ष अगाडि

पछिल्लो पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार  ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने  बिहीबार  ८ लाख  रुपैयाँसहितसहित थप एक युवक पक्राउ परे ।&nbs...

पुरा पढ्नुहोस्

डीआईजी पन्त, सिंह र धानुक एआईजीमा बढुवा

३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका तीनजना डीआईजी वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा  बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई एआईजी बढुवा गरेको हो ।    बढुवा भएका डीआईजीत्रयलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले प्...

पुरा पढ्नुहोस्