Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाली सेनाले बनायो मर्चवारमा हाटबजार ट्रष्टघर 

४ बर्ष अगाडि

नेपाली सेनाले रुपन्देही मर्चवारी गाउँपालिका–५ महुवारीमामा स्थानीय उपभोक्ताका लागि हाटबजार निर्माण गरेको छ । हाटबजार ट्रष्टघर गरुडदल गणले बनाएको हो ।  सेनाले  सामाजिक–आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउन हाटबजार...

पुरा पढ्नुहोस्

कस्तुरीको बिना सहित तीनजना पक्राउ

४ बर्ष अगाडि

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...

पुरा पढ्नुहोस्

राम्रो कामको प्रलोभनमा मुम्बईको बेश्यालयमा बेचबिखन

४ बर्ष अगाडि

मानव बेचविखन अनुसन्धान ब्यूरोले २० वर्षकी महिलालाई भारतको मुम्बईस्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।    ब्युरोले निम्न आर्थिक तथा चेतनास्तर भएकी बर्ष २० की महिलालाई राम्रो तलव सुबिधा सहितको काममा लगाई दिन्छु भनी मुम्बईको बेश्यालयमा बेच्ने मेलम्ची नगरपालिका&...

पुरा पढ्नुहोस्

जमिम शाहको यसरी भएको थियो हत्या

४ बर्ष अगाडि

संचार उद्दमी जमिम शाहलाई भारतीय गुप्तचर संस्थाहरुले भारत बिरोधी भएको आरोपमा भाडाका सुटरको प्रयोग गरेर दिन दहाडै हत्या गरे । पछिल्लो समय नेपालमा लागूू औषधका प्रयोगकर्ता बढेका छन् । करिब १० वर्ष अघिका यी घटनाक्रम अझै समसामयिक छन् । यो कार्यक्रम निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफा...

पुरा पढ्नुहोस्

बालाजुमा गुण्डाहरू बिच गाेली हानाहान, कसरी भए शिवबहादुर खड्का अपहरण मुक्त

४ बर्ष अगाडि

एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।

पुरा पढ्नुहोस्

एउटा नक्कली अपहरण जसले धन्नै आफ्नै ज्यान लिएन

४ बर्ष अगाडि

एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।

पुरा पढ्नुहोस्

नेपाली युवती बन्दैछन् ‘रिभेन्ज पोर्न’ को शिकार

४ बर्ष अगाडि

इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।   गएको जेठ अन्तिम साता प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा एउटी युवतीले सहयोगको आग्...

पुरा पढ्नुहोस्

सीमा बन्दमा बढ्यो लागूऔषध तस्करी

४ बर्ष अगाडि

नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् ।  सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो ।    बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...

पुरा पढ्नुहोस्

दिदीको नाममा प्रहरीको परिक्षा दिने बहिनी पक्राउ 

४ बर्ष अगाडि

वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती मा...

पुरा पढ्नुहोस्

घाईतेलाई भट्टामा जिउँदै जलाउने महताव आलम पक्राउ 

४ बर्ष अगाडि

प्रहरीले रौतहटको राजपुर घटनाका मुख्य आरोपी महताव आलमलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।  अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको उनले स्वीकार गरेका छन् ।  प्रदेश २ प्रहरीले महतावलाई ल...

पुरा पढ्नुहोस्