Friday, 27 June 2025 | २०८२ असार १३, शुक्रबार

ट्रेण्डिङ

होटल र रेष्टुरेन्ट बन्दै ‘हनि ट्रयाप’ को अड्डा, पत्रकार समेतको आवरणमा फिरौती असुली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ।    उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}

पुरा पढ्नुहोस्

किन रोकियो सशस्त्र प्रहरीमा डीएसपी बढुवा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवाका लागि सूचना निकालिएको दुई साता भइसके पनि हालसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।    सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य स...}

पुरा पढ्नुहोस्

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् ।    उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । शनिबार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाजबाट राजकुमार मोहम्मद झापा पुगेका हु...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रा बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।    शुक्रबार एयर अरबियाको जी९५३१ को उडानबाट काठमाडौं–साझा जान लागेका रामेछाप घर भएका पास्पोट न.०१३१२३७ सुमन श्रेष्ठलाई पक्राउ परेका हुन् ।    व...}

पुरा पढ्नुहोस्

एमाले सांसद बानियाँलाई अन्य कसुरमा पक्राउ गर्न आनाकानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार आरोपमा अदालतबाट धरौटीमा रिहा भएका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बैंकिङ कसुरमा पक्राउ गर्न आलटाल गरेको पीडितले गुनासो गरेकी छन् ।    पीडित महिलाले पर्दाफाससँग कुरा गर्दै सांसद बानियाँले आफूलाई बलात्कार गर्नुका साथै आफ्नो २५ लाख रुपैयाँ पनि नदिएको र बैंकिङ कसुरमा जिल्ला...}

पुरा पढ्नुहोस्

सुनका गहनासहित गौतमबुद्ध विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् ।   अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।    कतारबाट ट्रान्जिट भएर कुव...}

पुरा पढ्नुहोस्

बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्नुस्ः मुख्यमन्त्री शाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए । ...}

पुरा पढ्नुहोस्

अमेरिका भ्रमणबारे छलफलका लागि संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको अमेरिका भ्रमणबारे छलफलका लागि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ ।    बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान १० बजे बस्ने बैठकमा उपस्थित हुन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।     बैठकमा न...}

पुरा पढ्नुहोस्

६६ लाख बराबरको सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।     ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ रुपैयाँ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्याल...}

पुरा पढ्नुहोस्

लेबनानमा प्रधानसेनापति शर्मा र मेजर जनरल पियरेबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा भेटवार्ता सुरु गरेका छन् ।    शनिबार लेबन प्रस्थान गरेका प्रधानसेनापति शर्माले लेबनानका लागि नेपालका मानार्थ महावाणिज्यदूत एलचेख मोहम्मद घुजेल र लेबनानका मेजर जनरल पियरे साबसँग भेटवार्ता गरेका हुन् ।    द्वन्द्वग्र...}

पुरा पढ्नुहोस्