Thursday, 19 June 2025 | २०८२ असार ५, बिहिबार

ट्रेण्डिङ

काठमाडौंमै छापिन्छ नक्कली नेपाली रुपैयाँ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...}

पुरा पढ्नुहोस्

सशस्त्रका सईको सडक दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गए राति १ सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब नि...}

पुरा पढ्नुहोस्

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ ।    सञ्चयकर्ता सापटी कार्यविधि २०७८ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताएका छन् ।   कोषले यसअघि सञ्चयकर्तालाई घ...}

पुरा पढ्नुहोस्

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।   महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना...}

पुरा पढ्नुहोस्

निर्यात दिवसमा व्यवसायीको जोड : आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजार खोजौं

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् ।      पाँचौं निर्यात दिवसको अवसरमा नेपाल निर्यात परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीहरुले निर्यातजन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्च...}

पुरा पढ्नुहोस्

हत्या गरी फरार ४ आरोपित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ ।   धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका  हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...}

पुरा पढ्नुहोस्

सशस्त्रका एआईजी गौतमलाई दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।    नेपाल सरकार मन्त्रिपरिषद्...}

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा सुन कछुवासहित टोखाबाट २ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौ जिल्लाको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट मंसिर ३ गते सशस्त्र प्रहरीले सुन कछुवासहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा दोलखा घर भई टोखा नगरपालिका ३ बस्ने ५० बर्षीया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ वर्षीय अम्बिर राई रहेका छन...}

पुरा पढ्नुहोस्