Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

एमालेका नेताद्वय भुसाल र पाण्डे पनि ६ महिना निलम्बनमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले पार्टीका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेका हुन् ।    यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार...}

पुरा पढ्नुहोस्

एक केपीले देश आजित भइसक्यो : माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देश आजित भइसकेको बताए ।   सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले एक केपी ओलीबाटै देश आजित भइसकेकाले ओलीको नयाँ नयाँ अवतार आवश्यक नभएको बताएका ह...}

पुरा पढ्नुहोस्

कांग्रेस एक भएर निर्वाचनमा गए अपेक्षित सफलता मिल्नेछः प्रवक्ता महत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको दोहोराएका छन्  । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको  ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पू...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।   सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् ।    नवनिर्वाचित सदस्यमा जयन्त...}

पुरा पढ्नुहोस्

देउवा र मोदी भेट, यी बिषयमा भयो छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ ।      दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}

पुरा पढ्नुहोस्

सत्ता गठजोडको हिसाब–किताबमा सुप्रिमो प्रचण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित परिणाम हातपरेपछि तत्कालिन नेकपा एमालेसँग सहकार्य गर्न पुगेका तत्कालिन माओवादी केन्द्रका सुप्रिमाे  पुष्पकमल दाहाल  प्रचण्ड मंगलबारदेखि सत्ता प्राप्तीको गठजोडमा ब्यस्त भएका छन् ।     उच्च सरकारी स्रोतका अनुसार प्...}

पुरा पढ्नुहोस्

प्रचण्डको भाइ हुँदा पार्टीबाट धेरै अवसर गुमाएको छु : नारायण दाहाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने बताएका छन् ।    मंगलबार राष्ट्रिय सभाको सदस्यको रुपमा सपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य दाहालले आ...}

पुरा पढ्नुहोस्

लुम्बिनीका चार मन्त्रीको रिटमा आज सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने कारबाही बदरको माग राख्दै जनता समाजवादी पार्टीका नेताहरुले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो ।   जसपाका नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव,...}

पुरा पढ्नुहोस्

कांग्रेसका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।   कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् स...}

पुरा पढ्नुहोस्

महामारीमा फौजको मनोबल बढाउदैं महानिरीक्षक खनाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् । उनले आफ्ना संक्रमित अधिकृत र जवानको मनोबल उच्च बनाउन र उनीहरुलाई हौसला दिन निरीक्षण भ्रमणलाई अभियानका रुपमा अघि सारेका हुन् । साथै स...}

पुरा पढ्नुहोस्