Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

प्रधानन्यायाधीशको इजलासको व्यवहारले शंका उत्पन्न !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार बसेको संवैधानिक इजलासको अध्यक्षता गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका क्रममा कानुन व्यवसायीलाई देखाएको व्यवहारले निष्पक्ष न्यायालय छ भन्नेमा शंका उत्पन्न भएको छ ।    इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट का...}

पुरा पढ्नुहोस्

स्याङ्जामा जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।    उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जि...}

पुरा पढ्नुहोस्

महासेनानी गौरवकुमार केसी सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।  यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको  ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...}

पुरा पढ्नुहोस्

नेपालमा ल्याउने भनिएको चिनियाँ सिनोफार्मको खोप पाकिस्तानमा लगाउन सुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो ।     नेपालमा चीनले दिने भनिएको ३ लाख मात्र खोप पनि सिनोफार्मकै हो । औषधि व्यवस्था विभागले...}

पुरा पढ्नुहोस्

खाडी देशका लागि भिजिट भिसा बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले खाडी देशका लागि भिजिट भिसा बन्द गरेको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै सरकारले माघ १० गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । खाडी राष्ट्रहरु र मलेशियामा वैदेशिक रोजगारका लागि गएका नागरिकहरुको कोरोना कालमा विचल्ली भएको सूचना प्राप्त भएपछि सरकारले...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ ।    न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो ।   वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको सरुवा बढुवाका लागि मापदण्ड बनाई लागू गर्नेछु : आईजीपी अर्याल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् ।    आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...}

पुरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

गृह प्रशासनका तीन सहसचिवको महत्वपूर्ण स्थानमा फेरबदल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालय गृह प्रशासनभित्रकै आर्कषक र महत्वपूर्ण मानिएका तीन स्थानका सहसचिवहरुको जिम्मेबारी फेरबदल गरेको छ ।    नेकपा सरकारका पालामा युथ फोर्सको आग्रहमा महेश बस्नेतले लगेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई मन्त्रालय तानेर उनको स्थानमा गृहको प्रशासन महाश...}

पुरा पढ्नुहोस्

ओली प्रवृत्ति हिट्लरसँग मिल्दो छ: बाबुराम भट्टराई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट बर्हिगमनमा परेका केपी शर्मा ओली प्रवृत्ति र हिटलर प्रवृत्ति उस्तै भएको जनाएका छन् ।  शुक्रवार बिहानै सामाजिक सञ्जालमा बाबुरामले हिट्लरसँग तुलना गर्दै यसबारे लेखेका छन्, 'खसीको टाउको छिनाली सकेपछि पन...}

पुरा पढ्नुहोस्