
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रुस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्र...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमितता नभएको दाबी गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सेरम इन्स्टिच्युट अफ इन्डियाँसँग खोप किन्दा कसैलाई कमिसन नदिएको बताएका हुन् । खोप खरिदमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाइ उनले बुझेर बोल्न चेतावनी दिए ।...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ । सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पासवानले भूकम्प...}
पुरा पढ्नुहोस्पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो त...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनःसंरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका छन् । उनले धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने पनि प्रस्ताव राखेका छन् । उनले ‘मार्ग परिवर्तनः विचार...}
पुरा पढ्नुहोस्प्रहरीले कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ छन् । उनीहरुलाई बिहीबार राति काठमाडौंको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बिहीबार दिउँसो नेपाल बार एसोसिएसन परिसरभित्र पसेर...}
पुरा पढ्नुहोस्कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको हो । मृतक फागुन पहिलो साता भारतबाट आएका थिए । आइतबार...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको ६ वटा प्रदेशमा अधिवेशन सकिएको छ । प्रदेश नं. २ मा भने कतिपय जिल्ला अधिवेशन नहुँदा र मतदाता नामावली नै नआइपुग्दा अधिवेशन स्थगित भएको छ । कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले ८४४ मत प्राप्त गरेका...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न २२ भदौंसम्मको समय दिएको हो । सरकारले संघीय संसद वा केन्द...}
पुरा पढ्नुहोस्बाराको प्रसौनी गाउँपालिका–२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit