Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सवारी दुर्घटनामा परी चितवनका एसपीसहित ६ जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुर्घटनामा परी चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् ।    उनीहरु नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मुग्लिन खडक खण्डको गाईघाटमा आज दिउँसो दुर्घटना भएको हो ।  &...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो ।      हेर्नुहोस सरुवा सूचीः   }

पुरा पढ्नुहोस्

संघीय प्रहरी इकाइ लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।      ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}

पुरा पढ्नुहोस्

वासिङटनमा गोली चल्दा तीनको मृत्यु, तीन गंभिर घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना गंभिर घाइते भएको डीसी प्रहरी विभागले जनाएको छ ।    लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको डीसी प्रहरीले पुष्टि गरेको...}

पुरा पढ्नुहोस्

ललितपुर प्रहरीद्वारा सवारी चालक अनुमतिपत्र किर्ते गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६...}

पुरा पढ्नुहोस्

२४ वर्षीय भाउजु अनिताको हत्या आरोपमा देवर पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ ।    अनिताको हत्याको आरोपमा प्रहरीले १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधब...}

पुरा पढ्नुहोस्

प्रहरीमा पछि परेका एसएसपी साह राजनीतिमा आउलान् त अघि ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा आफ्नै ब्याचका सहकर्मीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसक्दा पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै सीमित रहेका गोविन्द कुमार साहले सुटुक्क राजीनामा दिएर  राजनीतिमा आउने तयारी गरेका छन् ।   धनुषाको विदेह नगरपालिकाको मेयरमा उम्मेदवारी दिन एसएसपी साहले र...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय ‘ड्रग’ माफिया पुन्जानी नेपालमा, रात्रीकालिन व्यवसायको आडमा कोकिनको बजार बिस्तार गर्ने योजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चर्चित लर्ड अफ ड्रिङस (एलओडी) र डेजा भुजस्ता रात्रीकालिन क्लब खरिद गर्ने वा नयाँ बनाउने भन्ने योजनाको छलफलका लागि भन्दै अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी तथा माफिया दाउद इब्राहिम निकट अलि पुन्जानी केही दिनदेखि नेपालमा सक्रिय रहेका छन् ।    उनले यहाँ ठमेल र दरबारमार्ग क्षे...}

पुरा पढ्नुहोस्

भारत तस्करी हुन थालेका दुई वटा हात्ती सहित मानिस नियन्त्रणमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले नेपालबाट भारत तर्फ विक्री वितरणका लागि तस्करी भइरहेका दुईवटा हात्तीसहित माउतेलाई नियन्त्रणमा लिएको छ । यी हात्तीहरु चितवनबाट त्यहाँ ल्याइएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरुलाई नियन्त...}

पुरा पढ्नुहोस्

नेपाली सेनाद्वारा रुकुम पूर्वमा बेपत्ता १४ जनाको हवाई उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ ।    रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए ।   गृह मन्त्रालयबाट उनीहरुको उद्...}

पुरा पढ्नुहोस्