Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

प्रधानसेनापतिको अमेरिका भ्रमणमा केके छन् एजेन्डा, एसपीपीमा होला सहकार्य ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता अमेरिका र विभिन्न मिसन भ्रमणमा निस्कने भएका छन् ।    ४ असारदेखि १० गतेसम्म नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरुको निरीक्षण भ्रमणमा प्रधानसेनापति शर्मा जाने भएको नेपाली सेनाले जनाएको छ । त्यसपछि उनी १३ असार...}

पुरा पढ्नुहोस्

केही हजारको लोभमा यसरी मारिए सिन्धुपाल्चोकका रमेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकको चौतारा घर भएका १९ वर्षीय रमेश खत्रीले केही वर्षदेखि काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्दै आएका थिए । बा ४ ख ४२१ नम्बरको बसमा काम गर्ने उनी राति त्यही बसमा सुत्थे ।    कलंकीको स्यूचाटारमा गत साउन २८ मा बसमा सुतेका उनीमाथि अचानक आक्रमण भयो । आक्रमणकारीबाट कुटपिट उनको...}

पुरा पढ्नुहोस्

सुनसरी प्रहरीद्वारा भन्सार छलीको सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सुनसरी । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।  लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान आइतबार प्रहरीले बरामद गरेको हो ।   भारतबाट चोरी पैठार...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा महानिरीक्षक चयन पेचिलो बन्दै 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको २१ वर्ष लामो इतिहासमा सबैभन्दा कम समय नेतृत्व गर्ने महानिरीक्षक किशोरकुमार लामा हुन् । उनीपछि दुर्जकुमार राई हुन् ।      हाल महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पदावधि सकेर २८ चैतमा अनिवार्य अवकाशमा जाँदै छन् । उनीपछि २१ दिनका लागि एआईजी पुष्प...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रा बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।    शुक्रबार एयर अरबियाको जी९५३१ को उडानबाट काठमाडौं–साझा जान लागेका रामेछाप घर भएका पास्पोट न.०१३१२३७ सुमन श्रेष्ठलाई पक्राउ परेका हुन् ।    व...}

पुरा पढ्नुहोस्

पन्त, सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र  रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ ।    गृह सचिव टेकनारायण पाण्डेकाे  अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}

पुरा पढ्नुहोस्

उपत्यका कमाण्ड र बाहिनीको निरीक्षणमा प्रधानसेनापति शर्मा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति  प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।      निरीक्षण भ्रमणकाक्रममा उनले  क...}

पुरा पढ्नुहोस्

सशस्त्रको फुटबल क्लबले आज पाउँदैछ एएफसी लाइसेन्स 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विशेष कार्यक्रमका बीच सशस्त्र प्रहरी बलको फुटलब क्लबलाई एएफसी (एशियन फुटबल कन्फिडिरेशन) क्लब मान्यतासहित आज लाइसेन्स दिने भएको छ ।    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बलको मुख्यालयमा आयोजना हुने वि...}

पुरा पढ्नुहोस्

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।   प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।     }

पुरा पढ्नुहोस्

तनहुँको दंगा गणको मन्त्री बरालले गरे प्रशंसा, पूर्वाधार निर्माणमा जोड दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाल प्रहरीको तनहुँको बेलचौतारास्थित ‘गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण’ को निरीक्षण गरेका छन् । शनिबार गणको भ्रमण गर्दै मन्त्री बरालले प्रहरी कर्मचारीहरूको समस्याका विषयमा जानकारी लिएका थिए ।    मन्त्री बरालसँगै गण्डकी...}

पुरा पढ्नुहोस्