Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सेनाद्वारा संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।    सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो ।   ...}

पुरा पढ्नुहोस्

५७७ जना अभियुक्त र २०२ वर्ष कैद भुक्तान गराउने कपिलवस्तु प्रहरीलाई न्यायालयको सम्मान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सम्मान गरेको छ । अदालतले विभिन्न मितिमा गरेका फैसला कार्यन्वयनमा कपिलवस्तु प्रहरीले खेलेको भुमिकाका लागि उसलाई सम्मान गरिएको हो ।      अदालतले ५ माघमा निर्णयगर्दै कपिलवस्तु प्रहरीलाई औपचारिक धन्यबाद सहित उच्च प्रशंस...}

पुरा पढ्नुहोस्

मकवानपुरबाट ७९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मकवानपुर प्रहरीले  ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ ।     मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो ।     ...}

पुरा पढ्नुहोस्

पेस्तोल र गोली सहित पक्राउ  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढी नगरपालिका–११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

भारतमा हेलिकोप्टर दुर्घटना : सेनाध्यक्ष रावतसँगै यी व्यक्ति थिए हेलिकोप्टरमा सवार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् ।  ...}

पुरा पढ्नुहोस्

अमेरिकी राहदानी वाहक भुटानी शरणार्थीले ल्याएको ड्रोनमा भेटियो सुन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाबाट आएका एक भुटानी शरणार्थीबाट सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा उनले ल्याएको ड्रोनमा सुन फेला परेको हो ।   अमेरिकी राहदानी वाहक अनिषहाङ बहिङ राईले ह्याण्डब्याकमा ड्रोन ल्याएका थिए । तर, उनले एक्सरे मेसिनमा जाँच गर्न मानेका थिएनन् । कर्मचारीले शं...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

विमानस्थलबाट सुन र करिब ८ लाख रुपैयाँ सहित दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसय ग्राम सुन र ७ लाख ७७ हजार रुपैयाँ नगद सहित दुईजनालाई पक्राउ गरेको छ ।    महानगरीय विमानस्थल सुरक्षा गार्डले बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट  नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका ४० वर्षीय प्रल...}

पुरा पढ्नुहोस्

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन घाइते, तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।    किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}

पुरा पढ्नुहोस्