
नक्कली पिसिआर रिपोर्ट लिएर दुबई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । ...}
पुरा पढ्नुहोस्आफूलाई अभियान्ता भनेर चिनाउँने ज्वाला संग्रौला (टिका) ले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट भएको भन्दै जाहेरी दिएपछि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरि अनुसन...}
पुरा पढ्नुहोस्नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए । भारत सरकारको “खोप मैत्री”...}
पुरा पढ्नुहोस्रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका पण्डितपुरमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला सुन र ७ किलो चाँदी सुन र चाँदी जस्तो देखिने धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पण्डितपुरस्थित सडकमा लु ३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्गत वर्ष मुलुकभर कोरोना महामारीको आतंकले लकडाउन हुँदै गर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेस्थित खाली स्थानमा गुर्जो लगायत बिरुवा रोपेको थियो । त्यतिबेला ट्राफिक महाशाखाका प्रमुख थिए, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । उनैको नेतृत्वमा तीनकुनेमा १५०० वटा गु...}
पुरा पढ्नुहोस्पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}
पुरा पढ्नुहोस्नेकपा एमालेले पार्टीका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेका हुन् । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा नपर्न र भाइचारा व्यवहार गर्न निर्देशन दिएका छन् । निजामती कर्मचारी र प्रहरी कर्मचारीको काम कर्तव्यमा धेरै फरक रहेको भन्दै उनले सधैं सरकारको मुख ताकेर नबस्न पनि निर्देशन दिए । गण्डकी प्रदेश दंगा न...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit