
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदै छ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ...}
पुरा पढ्नुहोस्ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने भन्दै ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर घर भएका प्रमोद साह र सोही जिल्लाका बहुदरमाइ घर भएका मेवालाल साह छन् । दुवैले फेसबुकमा कम्प्युटर, मोबाइल, घडी र ल्यापटप बजार मूल्यभन्दा सस्त...}
पुरा पढ्नुहोस्रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे । मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च र...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ पक्राउ परे । ललितपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका–११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ छन् । उक्त सडकमा विना...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज काठमाडौं...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् । साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा सजिलै पैसा कमाउने ध्यान्नमा लागेका धेरै समूहहरु सक्रिय छन् । उनीहरुको काम भनेकै ठगी गर्ने हो । यसका लागि उनीहरु कहिले ठुलाबडासँगको परिचयलाई हतियार बनाइरहेका हुन्छन् । कहिले सरकारले निशुल्क उपलब्ध गराउने कागजपत्रलाई आधार बनाएर ठगी गरिरहेका हुन्छन् । यति...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सिद्धबक्स गणका प्युठ डिलबहादुर भण्डारीको घरबिदामा गएका समय बाटोमा हिँड्दै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । उनी पर्सा वन्यजन्तु आरक्षंण अन्र्तगत आदबारा पोष्टमा कार्यरत थिए । बाजुराको हिमाली गाँउपालिका रुगिनटारका स्थायी बासिन्दा भण्डारीको घर जानेक्रममा...}
पुरा पढ्नुहोस्प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी पनि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit