
सुनसरी प्रहरीले एम्बुुलेन्सबाट गाँजा बरामद गरेको छ । सोमबार साँझ धरान उपमहानगरपालिका–२ बाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा बरामद गरिएको हो । प्रहरीले एम्बुलेन्स चालकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बु...}
पुरा पढ्नुहोस्कञ्चनपुर प्रहरीले पछिल्लो समय सानो परिमाणमा बरामद भइरहेको लागूऔषध खैरो हेराइन र त्यसका कारोबारीबाट एउटा नाम सुन्दै आएको थियो । त्यो थियो ‘सुच्चा सिंह’ । सिंह सुदुरपश्चिम क्षेत्रमा लागूऔषध खैरो हेरोइनका तीन मुख्य कारोबारीमध्ये एक भएको प्रहरीलाई जानकारी थियो । जिल्ला प्र...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । महाशाखाका एसपी...}
पुरा पढ्नुहोस्अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच चोर्न खोज्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमका खीमबहादुर घर्ती छन् । शुक्रबार बिहान टिकेर काटेर संग्रहालयमा छिरेका घर्तीले श्रीपेच भएको ठाउँमा पुगेपछि दायाँतर्फको सिसा फुटाएर त्यहाँ राखिएको खुकुरी झिकेका थिए ।&nb...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस । प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन ल्याउने ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकर, भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिम र भा...}
पुरा पढ्नुहोस्गत सोमबार बिहान प्रहरी हवल्दार रामसुरेश राय यादव ठिकठाक अवस्थामा थिए । अस्थायी प्रहरी पोस्ट, शेरा सिन्धुपाल्चोकमा कार्यरत यादवलाई जेठ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई केही लक्षण देखिएको थिएन । सोहीकारण कार्यालय परिसरकै आइसोलेसन भवनमा सबैकुराको बस्द...}
पुरा पढ्नुहोस्दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५...}
पुरा पढ्नुहोस्प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यकाबाट तीनजना मानिसहरु पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुप मिश्र, दीपेश थापा र राहुल चचानसहितका मानिसहरुलाई पक्राउ गरेको हो । प्रहरीका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit