Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

देशका ६ महानगरमा यस्तो छ ‘हेभिवेट’ भीडन्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको चुनावका लागि सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमालेबाट दोस्रो दिन सोमबार धमाधम उम्मेदवारी दर्ता भएको छ । पहिलो दिन आइतबार उम्मेदवार छनोटमा नै अल्झिएका प्रमुख दलहरुले दोस्रो दिन भने उम्मेदवार टुंग्याएर मनोनयन गराएका हुन् ।    काठमाडौंमा सत्ता गठबन्धनबाट भाग पाएको नेपाल...}

पुरा पढ्नुहोस्

जसपाका अध्यक्षहरुको कारबाहीलाई निर्वाचन आयोगले दिएन मान्यता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो ।    जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}

पुरा पढ्नुहोस्

संसद सुरुवातको दुई सातापछि मन्तव्य राखेका नेताले के भने ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको सातौं अधिवेशनको शुक्रबारको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले मन्तव्य राखेका छन् । अधिवेशन सुरु भएको दुई सातापछि नेताहरुले संसदमा मन्तव्य राख्न पाएका हुन् ।    यसअघि बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो । तर, राजनीतिक माहोल भद्रगोल भएपछ...}

पुरा पढ्नुहोस्

मलेशियामा नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।   रामु सापकोटा | खोज पत्रकारिता केन्द्र     मलेशियाको सबैभन्दा ठूलो...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।     गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}

पुरा पढ्नुहोस्

‘प्रधानमन्त्री बैठकबाट भाग्नुभयो’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।    पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकि स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणाल...}

पुरा पढ्नुहोस्

स्वतन्त्र युवाको जित अपवाद हो, समग्र सत्य होइन : ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् ।    बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  ...}

पुरा पढ्नुहोस्

नेकपा एसले एमसीसी संसदमा टेबल गर्न दिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ ।      शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}

पुरा पढ्नुहोस्

रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनमा निर्वाचन आयोगको स्वीकृति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई निर्वाचन आयोगले स्वीकृति दिएको छ । हालै मिश्र पक्षको केन्द्रीय समितिको बैठक बसी विवरण अद्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो ।   अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिन...}

पुरा पढ्नुहोस्

निजगढ विमानस्थल निर्माणको काम चाँडै सुरु हुन्छ : मन्त्री आले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् ।      आज बाराको निजगढमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस...}

पुरा पढ्नुहोस्