
दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले बुधबार खुलामञ्चमा डोजर लगाएर टहराहरु हटाउन थालेको छ । सभासम्मेलन हुने गरेको खुलामञ्चलाई अन्य काममा प्रयोग गरेर सडकमा सभा गरेको भन्दै आलोचना बढेपछि महानगरले खुलामञ्च खाली गर्न थालेको हो । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका हुन् । बालबालिका...}
पुरा पढ्नुहोस्बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले बताए । पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा...}
पुरा पढ्नुहोस्नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी गर्दैछ । पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले आज बल्खुस्थित एक पार्टी प्यालेस बस्ने बैठकले सामानान्तर कमिटीको टुंग्गो लगाउँने बताइन् । प्रदे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापतिमा उठेका कल्याण गुरुङ, महामन्त्रीमा उठेका प्रदीप पौडेल र सहमहामन्त्रीमा उठेका जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । नेता रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करिब डेढ महिना लगाएर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन अनुसार कांग्रेसको क्रियाशील सदस्य संख्...}
पुरा पढ्नुहोस्निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघले आज स्कर्टिङ गर्दै सरकारी निवास बालुवाटारबाट नीजी निवास बालकोट पुर्याउने भएको छ । ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने कार्यक्रम छ । सर्वोच्च अदालतको परमादेशबीच केपी ओली न...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् । सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लि...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपाली सेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको सुरुवातदेखि सेयर बजारमा निकै ठूलो उतारचढाव आइरहेको छ । धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit