
अष्ट्रेलियाका राजदुत फेलीसिटी जेन भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेकी छन् । हस्तान्तरण कार्यक्रमम...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक यही मंसिर २८ मा बस्ने भएको छ । अमेरिकाको न्युयोर्कमा बस्ने उक्त बैठकमा नेपालबारे पनि छलफल हुने भएको छ । अमेरिकाले एमसीसी परियोजनाअन्तर्गत नेपाललाई सहयोग गर्ने भने पनि त्यसलाई नेपाल सरकारले स्वीकृत गरिसकेको छैन । एमस...}
पुरा पढ्नुहोस्भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लामो समयदेखि भारतीय सेनाको अघोषित नाकाबन्दीमा रहेको तथा सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमण गर्ने भएका छन् । उनले आउने सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रको भ्रमणका साथै दुईदिन त्यहाँ बिताउने तािलका रहेको उनी निक...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवक...}
पुरा पढ्नुहोस्अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}
पुरा पढ्नुहोस्अमेरिकी प्रशासनिक सर्वोच्च निकाय व्हाइट हाउसले ४६ औं राष्ट्रपति र ४९औं उपराष्ट्रपतिको औपचारिक तस्बिर सार्वजनिक गरेको छ । गत शुक्रबार व्हाइट हाउसले नवनिर्वाचित राष्ट्रपति जोह वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको तस्बिर सार्वजनिक गरेको हो । राष्ट्रपति र उपराष्ट्रप...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ । नेपाली सेनाले वर्षेनी बाढी उद्दारका समय भोगिरहेको कठिनाईमा ६ थान याफ्ट बोट र चारथान मिस्ट्रल बोट उपयोगी हुने छन् । अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्...}
पुरा पढ्नुहोस्संयुक्त राज्य बेलायतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बेलायत सैनिक सहचारी कर्णेल पर्ल थोमस स्मिथले नेपाली सैनिकलाई पीसीआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान ग...}
पुरा पढ्नुहोस्पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार कराचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरु मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत युसुफबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको &nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit