Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

ज्वाला सिंह समूहको नाममा चन्दा माग्ने ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तत्कालीन भूमिगत सशस्त्र संगठन ज्वाला सिंह समूहको नामबाट चन्दा माग्ने ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार उनीहरुले बाँके राप्तीसोनारी गाउँपालिका– ५ जुरपानी बस्ने सीताराम थारुलाई १ सातादेखि आफूहरु ज्वाला सिंह समूहको भन्दै फोन गरी २ लाख रुपैयाँ चन्दा माग्दै आएका...}

पुरा पढ्नुहोस्

नेप्से झिनो अङ्कले घट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}

पुरा पढ्नुहोस्

अर्काको जग्गा हडप्ने धन्दामा रुपन्देहीका जनप्रतिनिधिकै संलग्नता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ ।     अमृता अनमोल | खोज पत्रकारिता केन्द्र     २१ भदौम...}

पुरा पढ्नुहोस्

३ जना प्रदेश प्रमुखले लिए सपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुले राष्ट्रपतिसमक्ष सपथ लिएका छन् ।   प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको विधान संशोधन गर्न उपसमिति गठन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।    शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उप...}

पुरा पढ्नुहोस्

नेपाली सेना आजदेखि कमाण्ड संरचनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो ।    सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}

पुरा पढ्नुहोस्

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेन र जर्मनीको भ्रमण गर्दै 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केन १८–२० जनवरी, २०२२ सम्म कीभ र बर्लिनको भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनमा रसियाले निम्त्याएको खतरालाई सम्बोधन गर्नुका साथै युरोपेली साझेदारहरुसँग छलफलका लागि ब्लिन्केनको भ्रमण हुन लागेको हो ।     सं...}

पुरा पढ्नुहोस्

जर्मन राजदूत र युनेस्को टोलीद्वारा भक्तपुर अवलोकन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्च र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए  ।      टोलीले भक्तपुर दरबार क...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले आइतबार विहान  प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।   अविश्वासको प्रस्ताव...}

पुरा पढ्नुहोस्

कैलालीमा लागूऔषधसहित पक्राउ परेका आरोपी  हतकडीसहित भागे 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणमा रहेका एकजना लागूऔषध सहित पक्राउ परेका आरोपी हतकडीसहित फरार भएका छन् । उनी यसरी भागेको यो दोस्रो पटक हो । यसअघि समेत उनी दुई वर्षअघि भागेका थिए ।    प्रहरी स्रोतका अनुसार १७ माघको राती साढे नौबजे स्थानिय जोशीपुर बस्ने सुरेन्द्र शाही फरार भएका हुन् । उनलाई...}

पुरा पढ्नुहोस्