Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

धादिङका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो ।   ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनी २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए । २० दिनअघि कोरोना संक्रमण भएपछि उनलाई उपचारका ल...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्

सीआइएका निर्देशकको पाकिस्तानी सेना प्रमुख र आइएसआईका महानिर्देशकसँग विशेष भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको बाह्य गुप्तचर संस्था सीआइए (सेन्ट्रल इन्भिेष्टिगेशन एजेन्सी) का निर्देशक विलियम जोसेफ बर्न्सले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद वाजवा र त्यहाँको गुप्तचर संस्था आइएसआई (इन्टर सर्विस इन्टिलिलेन्स) का महानिर्देशक लेफटिनेन्ट जनरल  फैज हमिदसँग भेटवार्ता गरेका छन् ।   ...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा सडक भासियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरदेखि कोटेश्वरबीचमा पर्ने सडक खण्ड भासिएको छ । नयाँ बानेश्वर चोकबाट निजामती अस्पताल नपुग्दै बीचमा पर्ने सडक खण्डको बायाँ भागमा ठुलो भ्वाङ परेको हो । सोमबार बिहान सडक भासिएको हो ।    यतिबेला ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ । अहिले एकतर्फी सवारी चलाउ...}

पुरा पढ्नुहोस्

तारा एयर विमान दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरमा दुर्घटना भएको तारा एयरको विमानमा सवार यात्रुहरुको शव काठमाडौं ल्याइने भएको छ । सेना तथा स्थानीयको टोलीले अहिले शव संकलन गरिरहेका छन् ।      नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शव काठमाडौं ल्याएर आफन्तलाई जिम्मा लगाइने भएको हो ।&...}

पुरा पढ्नुहोस्

‘सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न सक्दैन्’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न नसक्ने बताएका छन् ।   नेपाल पत्रकार महासंघले बुधवार बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्व...}

पुरा पढ्नुहोस्

दैलेख घटनामा के भन्छन् जिल्ला प्रहरी प्रमुख श्रेष्ठ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् ।     अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}

पुरा पढ्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका राजनीतिक दलसँग जुम मिटिङ गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज जुम मिटिङ हुने भएको छ । विशेषगरी कोरोना महामारीलगायतका विषयमा बैठकमा छलफल हुने भएको छ ।    बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुने भएका छन् । नेपालत...}

पुरा पढ्नुहोस्

विभागकै मिलोमतोमा राहदानीमा फोटो परिवर्तन गरि दर्जनौं पटक विदेश आवतजावत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गोरखा धुवाकोटका राजु पौडेलले ३३७३२७७ नम्बरको राहदानी प्रयोग गरी सन् २०१५ मा तीनपटक विदेश आवत जावत गरे ।    यस्तै ०९२८५१९६ नम्बरको अर्को राहदानी प्रयोग गरी उनले सन् २०१५ देखि २०१९ सम्म उनी विभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३६ पटक विदेश आवतजावत गरे ।   तर यसरी पटक पटक विद...}

पुरा पढ्नुहोस्