Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सेनाका जमदार पौडेललाई ललितकला विशेष पुरस्कार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका जमदार माधव पौडेललाई ललितकला विशेष पुरस्कार प्रदान गरिएको छ ।   नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ को उद्घाटन कार्यक्रममा पौडेललाई सम्मान गरिएको हो ।  ओखलढुंगाका पौडेल लामो समयदेखि कलाकृति निर्माणमा संलग्न...}

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

भक्तपुरबाट युरेनियमजस्तो देखिने पदार्थसहित २ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो ।    पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}

पुरा पढ्नुहोस्

रुपन्देही घटनाः सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार, एसपी सहित १९ सशस्त्र प्रहरी घाईते 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि  सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको गृहमन्त्रालयले जनाएको छ । यो झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।   मन्त्रालयका एक वरिष्ठ...}

पुरा पढ्नुहोस्

रक्सी खाँदाको विवादले यसरी गयो पर्शुरामको ज्यान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा मेचीनगर नगरपालिका—९ का ४२ वर्षीय पर्शुराम गौतम गत पुस ३ गते आफ्नै घर अगाडि मृत अवस्थामा फेला परे । सामान्य परिवारका उनको मृत्युको कारण भने स्वाभाविक थिएन । गौतमको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पा¥यो ।   अनुसन्धानका लागि प्रहरीले संघीय ईकाइ प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

सेनाको मिसन सामानको दरभाउ तोक्न राष्ट्रसंघको टोली नेपालमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघीय मिसनका लागि नेपाली सेनाले खरिद गर्ने सामानको दरभाउ तोक्न राष्ट्र संघको एक टोली नेपाल आएको छ । राष्ट्र संघका असिस्ट्यान्ट सेक्रेटरी जनरल (एएसजी) क्रिस्टियन सन्डर्सको नेतृत्वको निरीक्षण टोली सोमबार दुई दिने भ्रमणका लागि नेपाल आइपुगेको हो ।   नेपाली सेनाले मिसनका लागि ख...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परिक्षाफल प्रकाशित 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवान भर्नाका लागि लोक सेवा आयोगले लिएको लिखित परिक्षाको परिक्षाफल सोमबार प्रकाशित भएको छ ।    आयोगले लिएको परिक्षामा खुला तथा समावेशीगरि १३ हजार ५ सय ५२ जना सहभागी भएका थिए । उनीहरुमध्ये अमर अशक्तमा ८ जना माग भएकोमा जम्मा ४ जना छनौट भएका छन् ।...}

पुरा पढ्नुहोस्

तारा एयरको विमान दुर्घटनास्थलको यस्तो छ भौगोलिक अवस्था

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तारा एयरको विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको पुष्टि भएको छ ।   फेदीको चट्टानी भागमा ठोक्किएपछि विमान टुक्राटुक्रा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय क...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका पाँच महासेनानी सहायक रथीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका पाँच जना महासेनानीलाई सहायक रथीमा बढुवाका लागि सिफारिस गरिएको छ । सिफारिसम्बन्धी ७ दिने सूचना प्रकाशित गर्दै सेनाले बढुवा सिफारिसबारे जानकारी दिएको हो ।   बढुवा सिफारिस हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, नं. ४ बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी...}

पुरा पढ्नुहोस्