
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । ‘मेरो निर्वाचन क्षेत्र...}
पुरा पढ्नुहोस्‘भवन ढले पनि मन ढलेको छैन, सेवामा जुट्ने आँट मरेको छैन’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक तीन तल्ले चिटिक्कको भवन (जुन ढलेको छ) सेयर गर्दै माथिका शब्दहरु लेखेको छ। माथिका शब्दहरुसँग म्याच गर्ने तस्बिरले जो कोहीलाई भावुक बनाउँछ। शुक्रबार बिहान राती मेलम्...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का सहअध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो भएको लिखित जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले दाहालले २८ कार्तिकमा पार्टी केन्द्रिय...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् । नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् । ‘नेपाल स...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका विभिन्न परियोजनाको विकास, सुधार र संरचना निर्माणका लागि सञ्चालित आधुनिकीकरण तथा सुधार (एमआईपीपी) योजना सकिएको छ । नेपाल सरकार र तत्कालीन अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआइडी) तथा हाल फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) बीच सन् २०१५ जनवरी ६ मा सम्झौता भई उ...}
पुरा पढ्नुहोस्सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–...}
पुरा पढ्नुहोस्रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका–९ राडीबजारबाट १२ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आठबिसकोट नगरपालिका-९ राडीबजार डेरा गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–८ घर भएका ४६ वर्षीय माल बहादुर सिंह र सोही नगरपालिका–९ बस्...}
पुरा पढ्नुहोस्चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भर्चुअल वार्ता भएको छ । शनिबार भएको भिडियो कुराकानीमा नेता सङले माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । चीनका विदेशमन्त्री तहका नेता सङ...}
पुरा पढ्नुहोस्गत बुधबार गोली लागेर घाइते भएका नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत उनलाई सोमबार थप उपचारका लागि...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit