Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

टाइमलाइनमा अफगानिस्तान अशान्तिका २० वर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटेको तालिबान लडाकू समूहले फेरि सत्ता कब्जा गरेको छ । अफगानिस्तानको सत्तामा सन् १९९६ देखि २००१ सम्म रहेको तालिबान लडाकू समूह अमेरिकाको प्रवेशसँगै सत्ताबाट बाहिरिएको थियो ।    यो दुई दशकको अवधिमा अफगानिस्तानमा चलेको युद्धमा ४७ हजार २ सर्वसाधारणले ज्य...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

दशैंलाई ट्राफिकको विशेष सुरक्षा योजना, १४ स्थानमा यात्रु सहायता कक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउ...}

पुरा पढ्नुहोस्

आजपनि कार्यदलको बैठक बस्दै, एमाले एकता जोगिएला?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभाजनको डिलमा पुगेका बेला सोमबार एकाएक नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको थियो । उक्त कार्यदलको बैठक आज (मंगलबार) पनि बस्न लागेको छ ।     कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्य...}

पुरा पढ्नुहोस्

जगदम्बा मोटर्सद्वारा यी विशेषता सहितको टिभिएस ‘अपाचे वन सिक्स्टी टुभी ’ सार्वजनिक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जगदम्बा मोटर्स टिभिएसले आफ्नो सानो भर्याङ सोरूम मार्फत न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र नयाँ फराकिलो टायर भएको अपाचे वन सिक्स्टी टु भी सोमबार सार्वजनिक गरेको छ  ।   विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले ‘अ...}

पुरा पढ्नुहोस्

नेपालसहित एसियाली देशहरुलाई खोप दिने अमेरिकाको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ ।    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गर्दै नेपालसहितका मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने जनाएको हो ।  नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने जनाइएको छैन ।&nb...}

पुरा पढ्नुहोस्

२ हजार रुपैयाँ तिरेर रिहा भए गणेश लामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् ।    जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो ।    लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}

पुरा पढ्नुहोस्

परियोजना प्रमुख अधिकारीसँग स्पष्टीकरण सोध्न सांसदको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन वृद्धि गर्न नसकेको गुनासो सहित प्रमुख बैकुण्ठ अधिकारीसँग स्पष्टीकरण सोध्न सांसदहरुले माग राखेका छन् ।    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राजबहादुर बुढाक्षेत्रीले लगानीअनुसार प्रति...}

पुरा पढ्नुहोस्

इमर्जिङ नेपालद्वारा ५ लाख ५५ हजार आइपीओ जारी  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।      कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा  पाँच करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । ...}

पुरा पढ्नुहोस्

भाउजूहरु मिलेर सल्यानमा गरे देवरको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा २ जना पक्राउ परेका छन् ।    प्रहरीले सल्यानको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले चन्दको आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई  पक्राउ गरेको हो । चन...}

पुरा पढ्नुहोस्