
पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने...}
पुरा पढ्नुहोस्केन्द्रीय सुरक्षा समितिले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको बैठकको उक्त निष्कर्ष निकालेको हो । समितिले सर्वसाधारणलाई जग्गा पाइन्छ भनी प्रलोभनमा पारी विभिन्न स...}
पुरा पढ्नुहोस्सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो । उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}
पुरा पढ्नुहोस्संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}
पुरा पढ्नुहोस्संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावास जनाएकोछ । बिहीबार अपराह्न सामानसहित बेलायतबा...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले...}
पुरा पढ्नुहोस्सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा औसत मूल्य वृद्धि ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखे पछि त्यसभन्दा बढी मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार वार्षिक मूल्य वृद्धि ७.२५ पुगेको छ । चैतसम्मको औसत वार्षिक मूल्य वृद्धि भने ५.६२ प्रतिशत थियो । चालु आव...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी सहकुल थापासहित ५ जना प्रहरी अधिकृतहरु सम्मानित भएका छन् । राष्ट्रिय गैँडा गणनाको उपलक्ष्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनमा आयोजना गरेको एक विशेष कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रेमबह...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको ज...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् । शनिबार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit