Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

कोरोनाबाट १६ को मृत्यु, १० हजारभन्दा बढी संक्रमित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आज पनि नेपालमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै १६ जना संक्रमितको मृत्यु भएको छ ।     शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २३ ह...}

पुरा पढ्नुहोस्

बीपी अस्पतालमा आर्थिक संकट : भुक्तानी ढिलाइले बिमा सेवा बन्द हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक संकटमा छ ।    एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्...}

पुरा पढ्नुहोस्

भारतको सहयोगमा सोलुखुम्बुमा खानेपानी परियोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । ...}

पुरा पढ्नुहोस्

एमसीसीको अनुदानमा बनेका चारवटा प्रयोगशाला उद्घाटन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यान्वयनको लागि स्थापना गरिएको एमसीए नेपालले सडक विभागका सडक मर्मतसम्बन्धी परीक्षणका लागि आवश्यक विभिन्न उपकरणसहितका चार वटा प्रयोगशाला बनाएको छ ।   मंगलबार एक कार्यक्रमका बीच उक्त चारवटा...}

पुरा पढ्नुहोस्

पूर्वप्रधानसेनापति कटवालको मिर्गौलामा समस्या, प्रत्यारोपणको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति रुकमांगद कटवालको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपणको तयारी गरिएको छ । दुवै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपणको तयारी गरिएको हो ।   हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनको डायलसिस हुँदै आएको छ । मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको...}

पुरा पढ्नुहोस्

चिसो बढेकाले सतर्कता अपनाउन अनुरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्ला दिनमा राजधानी काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।      गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा २ द...}

पुरा पढ्नुहोस्

जुम्लामा हिउँमा ५५ जना फसे, सेनाको हेलिकोप्टरमा उद्धार गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् ।    मुख्यमन्त्री शाहीले...}

पुरा पढ्नुहोस्

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।   यसै...}

पुरा पढ्नुहोस्

प्रभावकारी बन्दै काठमाडौं महानगरको ‘कल सेन्टर’: दैनिक ३०० गुनासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) प्रभावकारी बनेको छ ।    महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मंगलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भए...}

पुरा पढ्नुहोस्