Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

महोत्तरीमा सामाजिक सुरक्षाभत्ता लिन सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् ।     दस नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ न...}

पुरा पढ्नुहोस्

भारतको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट फर्किए चार नेपाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारले चलाएको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट उद्धार गरिएका चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज दिउँसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।   भारतले युक्रेनमा फसेका आफ्ना नागरिकहरुको उद्धारका लागि उक्त अप्रेसन चलाएको थियो । त्यसक्रममा नेपालीहरुको पनि...}

पुरा पढ्नुहोस्

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रण...}

पुरा पढ्नुहोस्

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न मधेसी आयोगद्वारा मन्त्रालयलाई पत्राचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेसी आयोगले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तथा विभिन्न सांस्कृतिक स्थलहरुको व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पत्राचार गरेको छ ।     मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आइतबार मन्त्री आलेलाई जानकी मन्दिरलाई विश्व सम...}

पुरा पढ्नुहोस्

काभ्रेको सुनकोशी किनारामा लुगा छोडेर पुरुष र महिला बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् ।      एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जि...}

पुरा पढ्नुहोस्

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।   भन्सार विभागले विभिन्न बहाना...}

पुरा पढ्नुहोस्

सेनालाई दार्चुलामा तुषारापानी–कोठाघर ४ किमि सडकको ट्र्याक खोल्ने जिम्मा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनालाई दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेनाबाट सडक निर्माण गराउन स्वीकृति दिने निर्णय गरेको हो ।    मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता एवम् सञ...}

पुरा पढ्नुहोस्

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।    साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे संक्रान्ति...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा संसद भवनअघि कुकरमा शंकास्पद वस्तु फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकरमा शंकास्पद वस्तु भेटिएको छ ।   शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ भने सडक पनि बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई सूचना दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्त...}

पुरा पढ्नुहोस्